डीभी परेर अमेरिका पुगेका दाङका भरतराज ओली कहिल्यै नेपाल न फर्किने अस्ताए

काठमाडौं डीभी चिट्ठाबाट अमेरिका पुगेका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा म’स्ति’ष्क श्रा’वबा’ट ज्या’न ग’एको छ । गत जून ४ का दिन म’स्ति’कघा’त भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको हो । ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा […]

Continue Reading

विवाहको रमझममा पुगेका एक दम्पत्तीको यसरि भयो दु:खद मृत्यु

काठमाडौ विवाहको रमझममा पुगेका एक दम्पत्तीले एक महिनाको बिचमा संसार छोडेकाछन् । पाल्पा बगनासकाली गुगाका स्थानिय वुटवलमा बस्दै आएका थिए । बुटवल तिलोब्त्तमा जोगिकुटी शान्तिपथमा रहेको गणेश वस्याल र उनको श्रीमती पुतलाले एक महिना भित्रै संसार छोडेका हुन् । केही दिन अघि उनीहरु पाल्पा अर्घेलीमा आयोजना गरिएको वैवाहिक कार्यक्रममा गएका थिए । विवाहमा गएर आएपछि […]

Continue Reading

रोल्पामा धारामा नुहाउँदै गरेकी युवती देखेर आफुलाई रोक्न नसक्ने यिनै रहेछन् इन्जिनियर : प्रहरीले पक्राउ गरेपछि दिए यस्तो बयान

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत एक इञ्जिनियरले अनैतिक काम गरेका छन् । तर उनलाई अहिले प्रहरीले पक्राउ गरिसकेको समाचार छ ।उनले महामारीमा संक्रमित भएकी एक किशोरीलाई कर णीको प्रयास गरेका थिए । उक्त गाउँपालिकाको होलेरीमा २० वर्षीया किशोरीलाई उनले अनैतिक कार्य गरेका हुन् । अनैतिक कार्य गर्ने ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल हुन् ।*** यो […]

Continue Reading