यस्तो छ तपाईको मंगलबारको राशिफल, पाथिभरा माताको दर्शन गरी बैशाख १४ गतेको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १४ गते मंगलबार इश्वी सन २०२१ अप्रिल २७ तारीख चैत्र शुक्लपक्ष पुर्णिमा तिथी स्वाती नक्षत्र सिद्धि योग बालव करण चन्द्रमां तुला राशिमा आनन्दादि योगमा ध्वज योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु पूर्णिमा, देवीयात्रा, हनुमानजयन्ती, बैशाखस्नारम्भ, बालाजु बाइसधारा मेला, लमजुङ्गयलुङ्ग पोखरी मेला, ल्हुतिपून्हि, ल्हुतिस्नान, बैतडी गुजर बनारसी मन्दिरमा […]

Continue Reading

आजको राशिफल यी निम्न राशिलाई रहेको छ लाभ तपाइको कुन पर्यो ? जानौ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । […]

Continue Reading

एकाबिहानै दक्षिणकाली माताको दर्शन गरी भेटी स्वरूप यक शेयर गर्दै पढ्नुहोस्, बैशाख ०९ गते बिहिबार , को राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धिहुने योग रहेकोछ । यात्रामा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य घाटाको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादन हुने समय रहेकोछ । बृष राशि (इ, उ, ए, ओ, […]

Continue Reading