उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी रमिला सिड्नीमा सधैका लागि आस्तईन !

ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृत्यु भएको छ । उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् । ब्रेन ट्युमरको समस्या देखिएर त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ। श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अष्ट्रेलियामै गरिएको छ। २ वर्षअघि मात्रै उनको विवाह भएको थियो। रमिला […]

Continue Reading

थ्री नेसन्स कप फुटबलका विजेतालाई जनही ४ लाख

काठमाडौँ सरकारले त्रिदेशीय कप ‘थ्री नेसन्स कप’ फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि […]

Continue Reading

बंगलादेशविरूद्ध नेपालको अग्रता दोब्बर, बिशाल राईले गरे दोस्रो गोल

राजधानी राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको फाइनलमा नेपालले बंगलादेशविरूद्ध अग्रता दोब्बर पारेको छ। नेपालका लागि बिशाल राईले दोस्रो गोल गरेका हुन्। उनले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। यसअघि सन्जोग राईले पहिलो गोल गर्दै १८ महिना लामो अन्तर्राष्ट्रिय गोलको खडेरी टारेका थिए। प्रतियोगितामामै पहिलो गोल गरेको नेपालले १८ महिनापछिकै पहिलो […]

Continue Reading