सचिन परियारलाइ गा लि गरेर बि बाद आएपछि समिक्षा अधिकारी रु दै मिडियामा,कमेन्टको गा लिले रा तैभर रो ए,दर्शकसंग मा फी मागिन(भिडियोसहित)

भिडियो

गायिका समिक्षा अधिकारी मिडियामा रु दै आएकी छिन्। भा इरल बा ल कलाकार सचिन परियारको बिषयमा आ लो चना गर्दा यो बेला बिमल अधिकारि अ त्या धिक बि बा दमा परेका छन।

उनले राम्रो संग बोल्न नजान्नेलाइ गायक बनाएर रेकर्ड गर्ने स्टुडियो समेत फो होर बनाको र गीत संगीतमा ग लत व्यक्तिहरुको हाबी भएको भन्दै आ क्रो शि त भएका थिए।सो बिषय संगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन।

उनि न बोले पनि बिच बिचमा हाँसीरहेकी थिइन सोहि कारण उनि मा थी यो बेला दर्शकको आ क्रो श छ।

उ बिरु द्ध न राम्रो कमेन्ट आएपछि मिडियामा रु दै आएकी हुन्।उनि बिनाकारण गा लि ग लौ ज भित्र परेकै कारण पनि यो बेला रु दै मिडियामा आएकी हुन्।

सधै दर्शककै लागि गीत गएको तर न चाहेको यही बेला भयो भन्दै उनले आफु प्रति आएको सबै कमेन्टले दु खित भएको र अब यो अबस्थाबाट टाढा बस्ने र बोल्दा र हिड्दा बिचार पुर्याएर हिड्ने समेत भनेकी छिन् भने दर्शक संग मा फी समेत मा गेकी छिन।

हेरौ पूरा भिडियो: