भिडियो

कृष्ण ओलीले यस्तो हात हाले पछी अहिले यसरी गरिरहेका छन् हातको ट्रेनिंग

इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा करेन्ट लाग्यो ।  आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम कृष्ण ओली थियो ।

इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा करेन्ट लाग्यो । जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै थिइन ।

जनवरी १ मा पश्चिम रुकुम अर्माका ऋषिराम खड्काले सिधान्युज डट कममा कृष्णको समाचार लेखेपछि कृष्णको बारेको सिंगै देश रोयो सहयोगीहरुको ओइरो लाग्यो र उनले नयाँ जीवन पाए । उनको त्यो समाचार म्यासिभली भाईरल भयो ।

जनवरी १ को सिधान्युजको समाचार भाईरल भएपछि जनवरी ६ मा उक्त भिडियो अपलोड गरियो र झनै भाइरल भयो त्यसपछी नेपालका अधिकांश मिडिया, सेलिब्रेटी समाजसेवी सबैको ध्यान केन्द्रित भयो कृष्ण र रुपामा ।

कलाकार तथा युट्युबर शिशिर भण्डारीलाई कृष्णको भिडियोको लागि पनि सिधान्युजका ऋषिले नै पटक पटक अनुरोध गरेका थिए । डिसेम्बर २३ मा भिडियो खिचिएपनि शिशिरले भिडियो युट्युबमा अपलोड गरेनन,

अन्ततस् जनवरी १ को सिधान्युजको समाचार भाईरल भएपछि जनवरी ६ मा उक्त भिडियो अपलोड गरियो र झनै भाइरल भयो त्यसपछी नेपालका अधिकांश मिडिया, सेलिब्रेटी समाजसेवी सबैको ध्यान केन्द्रित भयो कृष्ण र रुपामा ।

कृष्णले अहिले आर्टीफिसियल हातको ट्रेनिंग गरिरहेका छन ।

कृष्ण रुपाको जीवनमा बिगत केहि महिना सोचेभन्दा फरक बन्यो देश विदेशबाट लाखौँ करोडौँ सहयोग आयो । अमेरिका स्थित भुटानी इन्द्रप्रसाद ओलीको पहलमा ८२ लाख बढी सहयोग उठ्यो ।

अहिले नेपालमै खुट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर सँग मुम्बईमा छिन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राख्ने योजना बनाएका छन् । कृष्णले अहिले आर्टीफिसियल हातको ट्रेनिंग गरिरहेका छन ।

जोगिन्दर पान वालको २०७६ को  गाईजात्रा  {काण्डै काण्डैको सरकार}

<iframe width=”340″ height=”360″ src=”https://www.youtube.com/embed/jX8NU6JSQ1w” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Related Articles

Back to top button
Close