सडकमा मा*गेर खा*ने युवती बनिन् संसारकै एक उत्कृष्ट एक मोडल, अहिले गर्छिन् उत्कृ*ष्ट ब्रा*न्ड*सँग का*म (१५ तस्विर सहित)

मनोरंजन

चार वर्षअघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी स*ड*कमा मा*ग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उ*त्कृ*ष्ट ब्रा*न्ड*सँग एक मोडलको रुपमा आब*द्ध भएकी छिन् । उनी च*र्चि*त रि*या*लिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्राममा उनको लाखौ फ*लो*अर्स पनि छन् । उनले यस्तो सफलता एउटा त*स्बिर*का कार”ण प्रा*प्त गरिन् ।

रिटाको यो रो*चक क*हा”नी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवारको पे*ट पा*ल्न लुकबानस्थित मा*ग्दै हिँ*ड्थिन् । उनका बुवा फो*हो*र टि*प्ने का*म गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । उक्त घरको कोही पनि ब*च्चा स्कू*ल गएका छै*नन् । उनको परिवारलाई खा*न नै धौ*धौ थियो त्यसका*रण रिटाले मानिसहरुसँग पै”सा वा खा*नेकु*रा मा*ग्ने ग*र्थिन् ।

त्यति नै बेला उनलाई एक फि*लिपि*नो फो*टोग्रा*फर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पा*हिया*स फे*स्टिबल अवलोकन गर्न त्यहाँ पुगेका थिए । उनले रिटाको फो*टो खि*चेर इन्टरनेटमा पोस्ट गरे । क्यामराको एउटा क्लि*क र अपलोड बटनले रिटाको जीवनमा आकाश पा*ता*लको प*रिवर्त*न ल्या*इदियो ।

१३ वर्षे ती किशोरीको तस्बिर आ*गो*सरी फै*लि*यो । धेरैले उनको प्राकृतिक सु*न्द*रताको ता*रिफ गरे । बादजाओ समु*दा*यकी उनलाई ‘बादजाओ गर्ल’ उपनाम दिइयो । फिलि*पिन्सका थुप्रै सुन्दरीले उनलाई ग*रि*बीबाट बाहिर नि*स्क*न स*ह*योग ग*रे ।

विभिन्न सेलिब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलिपिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्टरनेशनल फिलिपिन्स बियान्का गुइदोटी र २०१५ की मिस अ*र्थ ए*न्जे*लि*या ओङ्गले रिटाको श*री*र र अ*नु*हारको बनावट मोडलको जस्तै भएको बताउँदै सो*सल मि*डि*यामा ता*रि*फ गरे ।

के भइर*हेको छ भने*र रा*म्रोसँग थाहा न*पा*इक”नै उनले विभिन्न स्थानमा अन्तर्वार्ता दिइरहेकी थिइन्, विभिन्न ब्रान्डका लागि मोडलिङ गरिरहेकी थिइन्, टिभी सिरिजमा स–सानो भूमिकामा देखिन थालेकी थिइन् र अन्तर्राष्ट्रिय रियालिटी शो बिग ब्रद”रमा कान्छ प्रतियोगीको रु*पमा भि*त्रिए*की थिइन् । उनको यो च*र्चा*ले उनलाई सो*सल मि*डि*यामा आफ्नो द”र्शक बनाउन स*ह*योग गरेको थि*यो ।

यसमा देश–विदेशका विभिन्न व्यक्तित्व समावेश भए । तीमध्ये कतिले उनको परि*वा*रलाई आ*र्थि*क स*ह*योग पनि गरे । उनको जी*वन*मा प*रिब*र्तन ल्या*एका पु*रा*ना र अहिलेका नया तस्विर तल हेर्नुहोस