विश्वकै अनौठी मोडल युवती, जस्ले राखिन् लामा दारी पालेर किर्तीमान

समाचार

विश्वमा अनेक प्रतिभा भएका मानिसहरू छन् । धेरै अनौठो कार्य गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नु नाम लेखाउँछन् ।

त्यस्तै एक महिलाले पनि आफ्नो अनौठो प्रतिभाले विश्वलाई नै चकित परेकी छिन् । उनलाई देखेपछि जो कोही पनि हेरेको हेरै हुन्छन् ।

उनको त्यो लामो दारी देखेर पुरुष हुन कि महिला भनेर धेरै झुक्किन्छन् । उनी विश्वकै सबैभन्दा लामो दरी पाल्ने युवती हुन् ।

तस्विरमा देखिएकी यि युवती पुरुष हुन की महिला पहिलो पटक देख्ने मान्छे हेरेको हेर्यै हुन्छन् । झुक्न्छिन् ।

तर उनी विश्वकै सबैभन्दा लामा दारी भएकी मोडल युवती हुन् ।

बेलायतकी मोडल हारनाम कुराको दाह्री ६ इञ्च लामा दाह्री छन् । तिनै दारीले उनलाई विश्वविख्यात बनायो ।

हारनामले सवैभन्दा लामो दाह्री भएकी महिलाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएकी छिन् ।

मोडल हारनामको शरीर अन्य महिलाको जस्तै भएपनि उनको अनुहारभरि पुरुषको जस्तै दाह्री छ ।

बेलायतकी मोडेल हारनाम कुरा नाम गरेकी उनी एक मोडेल पनि हुन् । उनको दारी 6 इन्च लामो छ ।

हारनाम सबैभन्दा लामो दरी भएकी महिलाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइसकेकी छिन् ।

उनको शरीर महिलाको जस्तो भएपनि अनुहारभरि पुरुषको जस्तै दरी छ। उनलाई आफ्नै दरीले विश्वभर चिनाएको छ ।