बाघको आक्र’मणबाट एक महिला गम्भीर घा’इते

भिडियो

लमही : बाघको आ क्र’मणबाट एक जना महिला ग’म्भीर घा’इते भएकी छिन् ।

लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्र’मण बाट ग’म्भीर घा’इते भएकी हुन् ।

उनलाई मुख, आँखा र टाउकोमा बाघले आ क्र’मण गरेको छ ।

शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले ए’क्कासी आ’क्र मण गरेको हो ।

बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै गएका थिए ।

‘श्रीमानले रुखमा चढेर घाँस झार्दै थिए । श्रीमतीले बाख्रालाई बोलाई रहेकी थिन सोही समय मा नजिकै लुकेर बसेको बाघले आ क्र’मण ग¥यो श्रीमान टुलिराम चौधरीले भने ।’

बाघको आ क्र’मणबाट गम्भीर घा’इते बेलमतीको लमही अस्पतालमा उपचार भैरहेको छ । लमही अस्पतालका डाक्टरका अनुसार आँखामा
गहिरो चो’ट भएकोले आँखा सम्बन्धी अस्पतालमा जानु पर्ने बताएका छन् ।

उनकाे आँखामा गहिरो चो’ट रहेकाे उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **