बिदेशी जस्तै देखिने नेपाली गोरा परिवारको भोकभोकै बिजोक, ट्वाइलेटमा बास, दुनियाँ रुवाउँने कहाँनी, सेता भूत भन्दै थुक्छन भन्दै चल्यो रुवाबासी (भिडियो सहित)

भिडियो समाचार

मोरंग

बिराटनगरमा बस्दै आउनु भएको एक गोरो परिवारको बिषयमा तलको भिडियो प्रस्तुत गरिएको छ । महतो परिवारमा ५ जना

सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो

परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् ।

काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ । परिवारले सुख दुखका

कुराहरु भाबुक हुँदै गरेका छन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ । आँखा

राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् ।

तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ, सहयोग गर्नका लागि ९८१४९३०७३६, ९८४२६९९७३७,९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। भिडियो हेरेर धेरै भन्दा धेरै सेयर गरिदिन अनुरोध गर्दछौ ।