१८ वर्षकी नर्स कोठा भित्रै मृ’त फेला, शरी’रभरी नी’लडा’म र चो’ट, ब’ला’त्का’रपछि ह’त्याको आशंका, बुवा आए मिडियामा (भिडियो सहित)

भिडियो

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको

बुधबार साँझ र’ह’स्य’मय मृ’त्यु भएको हो । प्रहरीले मृ’त्युको कारणबारे अनु’सन्धान शुरु भइसकेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा स’म्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बे’हो’स अ’व’स्थामा भे’टेको र तत्कालै

लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन न’सकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घ’टनालगत्तै

पी’डितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृ’त्यु र’ह’स्य’मयी

भएको भन्दै निष्पक्ष छा’नवि’न गर्न प्रहरीमा जा’हे’री दिएका छन् । घ’ट’नाको बारेमा मृ’त’कको ठुलोबुबा संग गरिएको

कुराकानी तल हेर्नुहोला । १८ वर्षकी सेजलको सुरुदेखिको दुनियाँ रु’वाउँने सम्पूर्ण कहानी यसरी सुनाए बुबाले ।