झापामा १८ बर्षे युवतीको रह’स्य’मय मृ’त्यु, केटाहरु कोठामा जहिले आउथे, ४ जना केटाले बो’केर लगेका हुन् (भिडियो सहित)

भिडियो

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार

साँझ र’ह’स्य’मय मृ’त्यु भएको हो । प्रहरीले मृ’त्युको कारणबारे अनु’सन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक

कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा स’म्पर्क गरेका थिए । त्यस क्रममा मोबाइल नउठेपछि साथी कोठामा

पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बे’हो’स अ’व’स्था’मा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन

नसकिएको साथीहरुको भनाइ उ’द्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घ’ट’नालगत्तै पी’डितका अभिभावक राति ११ः०० बजे दमक

आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृ’त्यु र’ह’स्य’मयी भएको भन्दै निष्पक्ष छा’नवि’न गर्न प्रहरीमा जाहेरी दिएका छन् । घ’ट’ना भएको ठाउमा पुग्दा न’सोचेका र’ह’स्यहरु बाहिरिएका छन् ।