स्वास्थ्य सामाग्री लिएर सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीमाथि निर्घा`त कु टपी`ट, गाडीमा यसरी धर-धरी रोए (भिडियो सहित)

भिडियो

सुर्खेतमा ज्ञानेन्द्र साहि माथी निर्घात कु’टपि’ट रातिको १० बजे करे खोलामा कु’टपि’ट भयो भन्ने खबर छ भगवान उहाँ लाई

सकुशल होस् ।यो खबर हामीले सामाजिक अभियन्ता ज्वाला संग्रौलाको फेसबुक स्टाटस अपडेट बाट लिइएको हो।

उहाँ लेख्नु हुन्छ,”भर्खरै ज्ञानेन्द्र शाही सरसंग कुरा भयो। एकदम न’राम्रो संग कु’टपि’ट भएको रहेछ ! रो’ईर’हनु भएको छ । ड्राईभरको

स्थिति ला’स्टै छ रे! ज्ञानेन्द्र सर बल्लबल्ल उम्केर हस्पिटल जादै हुनुहुन्छ ! तिम्रा गु’ण्डा’राजको अन्त्य गर लाल ग’द्दारहरु !”

स्वास्थ्य सामाग्री वितरणका क्रममा वितरणका क्रममा यति बेला देशका विभिन्न दूर-दराजमा पुगीरहेका छन् ज्ञानेन्द्र शाही।

यसैक्रममा केही दिन अघि उनी अहिले प्रदेश नं.४ को चितवन जिल्ला पुगेका थिए।आफू यस भन्दा अघि चितवन जिलामै आ’क्र’मण

भएको सम्झना गर्दै उनी भन्छन्,म आ’क्र’मण भएको जिल्ला यहि हो,खै के गर्न सकिन्छ र,वैगुनीलाई गुनले मा’र्नु’पर्छ नि

भनेर सहयोग सामाग्री समेत लिएर दिएका थिए। काठमाडौ भन्दा बाहिर दूर-दराजमा जहाँ अक्सिजन नपुगेर अकालमै

जीवन गुमाउनुपर्ने अवस्था हुन्छ त्यस ठाउँमा अक्सिजन प्लान्ट नै लगेर राखिदिने र अक्सिजन उत्पादन गर्ने उद्धेश्य अनुरुप यस

कामको सुरुवात गरेको अभियन्ता ज्ञानेन्द्र शाही अहिले देशव्यापी रुपमा पहिलो कार्यक्रम लिएर अहिले खटिरहनुभएको छ। यस पश्चात्

प्रदेश नम्बर एक र प्रदेश नम्बर २ मा यो सेवा विस्तार गरिने भनेर उहाँले बताउनुभएको थियो र हामी आउनेछौँ भन्दै सबैले सम्पर्क

राख्न सक्नुहुनेछ भनेर पनि उहाँले बताउनुभएको थियो। उहाँले हामी म’रेका छैनौं र हामी न’म’रेसम्म दूर-दराजमा र गल्ली गल्लीमा पुगेर

तपाईंका लागि तयार रहनेछौँ भन्दै आश्वासन समेत दिनुभएको थियो।दुई वर्षसम्म मेसिनको वारेन्टी रहेको र चार देखि पाँच

वर्ष मेसिनले काम गर्ने र उक्त मेसिनबाट बाफ लिन पनि मिल्ने मेसिन वितरण गर्दै आउनुभएको थियो।