छतबाट ख’सेर घा’ईते रानालाई लिन हेलिकप्टर त आयो तर उनले प्रा’ण त्या’गिसेका थिए !

समाचार

बाग्लुङ

बागलुङको खर्बाङमा घरको छतवाट ख’स्दा एक जनाको ज्या’न गएको छ । बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया

रन बहादुर रानाको मृ’त्यु भएको हो । स्थानिय दिपु केसिको घरमा वा’यरिङ गर्ने क्रममा ख’स्दा ग’म्भि’र घा’इते भएका रानाको

उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्या’न गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत

परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन्।

वाईरिङ् गर्दै गर्दा ए’क्कासी छ’तबाट ख’सेका रानालाई त्यही सामान्य उपचार गरेर पोखरा पठाउनका लागि हेलिकप्टरलाई

खबर गरिसकिएको थियो । प्रभु बैकंको हेलिकप्टर उनलाई उपचार गर्न लिनका लागि उडि’सकेको थियो । छतबाट खसेर

ग’म्भी’र घा’ईते भएका उनको श’रि’रका विभिन्न भागमा ग’हि’रो चो’ट’प’टक लागेको थियो ।

स्थानीय एक लघुजलविद्युत परियोजनाका अपरेटरको रुपमा समेत काम गर्दै आएका उनी लामो समयदेखि खर्बाङ आसपासमा

वाईरिङको काम गर्दै आएका थिए । स्थानीयहरुले उनलाई उपचारका लागि पठाउन ह’रद’म प्रयास गरेका थिए । एकैछिनमा हेलिकप्टर

पनि आईपुग्यो । तर रानालाई हेलिकप्टरसम्म पुर्याउन नपाउँदै प्रा’ण त्या’गि’सेका थिए । खर्वाङ वासि लगायत उपस्थित सवैले थोरै

थोरै सहयोगवाट हेलिकप्टर खर्च उठाउने तैयारी पनि भईरहेको थियो । स्थानिय स्वास्थ्यकर्मीहरुले पनि भरपुर प्रयास गरेकै थिए तर

परिस्थिति प्र’ति’कु’ल बन्यो । उनको परिवारमा निकै ठुलो व’ज्र’पा’त परेको छ । गरिविसंग सं’घर्ष गर्दै सुन्दर भवि’ष्यको कल्पना गरिरहेका निकै मिलनसार रानाको मृ”त्युले बडिगाड नै शो”कमा डु’बे’को छ ।