विवाहको रमझममा पुगेका एक दम्पत्तीको यसरि भयो दु:खद मृत्यु

समाचार

काठमाडौ

विवाहको रमझममा पुगेका एक दम्पत्तीले एक महिनाको बिचमा संसार छोडेकाछन् । पाल्पा बगनासकाली गुगाका स्थानिय

वुटवलमा बस्दै आएका थिए । बुटवल तिलोब्त्तमा जोगिकुटी शान्तिपथमा रहेको गणेश वस्याल र उनको श्रीमती पुतलाले एक महिना भित्रै संसार छोडेका हुन् ।

केही दिन अघि उनीहरु पाल्पा अर्घेलीमा आयोजना गरिएको वैवाहिक कार्यक्रममा गएका थिए । विवाहमा गएर आएपछि दुवै

जनाको स्वास्थ्यमा समस्या देखियो । सास फेर्न कठिन भएपछि स्वास्थ्य जाँच गारइयो । सास फेर्न समस्या भए पछि श्रीमान

गणेश बस्याल लाई कोरोना बिशेष अस्पताल, धागो कारखाना बुटवलमा लगियो तर उपचाररत हुदै गर्दा बैसाख २९ गते उनको निधन भयो ।

अस्वस्थ्य भएर आइसोलेसनमा भएकी उनकी श्रीमतीलाई श्रीमानको निधनको वारेमा जानकारी दिइएको थिएन । तर श्रीमती को

पनि स्वास प्रसास मा समस्या हुदै गएर अक्सिजन लेबल ८८ बाट तल जान थाले पछि उनलाई एम्बुलेन्स मार्फत बैसाख ३० गते

पोखरा स्थित चरक अस्पताल मा लगिएको थियो । अस्वस्थ्य भएर आइसोलेसनमा भएकी उनकी श्रीमतीलाई श्रीमानको निधनको

वारेमा जानकारी दिइएको थिएन । तर श्रीमती को पनि स्वास प्रसास मा समस्या हुदै गएर अक्सिजन लेबल ८८ बाट तल जान

थाले पछि उनलाई एम्बुलेन्स मार्फत बैसाख ३० गते पोखरा स्थित चरक अस्पताल मा लगिएको थियो ।