रोल्पामा धारामा नुहाउँदै गरेकी युवती देखेर आफुलाई रोक्न नसक्ने यिनै रहेछन् इन्जिनियर : प्रहरीले पक्राउ गरेपछि दिए यस्तो बयान

समाचार

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत एक इञ्जिनियरले अनैतिक काम गरेका छन् । तर उनलाई अहिले प्रहरीले पक्राउ

गरिसकेको समाचार छ ।उनले महामारीमा संक्रमित भएकी एक किशोरीलाई कर णीको प्रयास गरेका थिए । उक्त

गाउँपालिकाको होलेरीमा २० वर्षीया किशोरीलाई उनले अनैतिक कार्य गरेका हुन् । अनैतिक कार्य गर्ने ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल हुन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।“सार्वजनिक धारामा नुहाउँदै

गरेको अवस्थामा अ ङ्ग मा हात लगाउँदै कर णी गर्न खोजेको भन्ने किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब

उपरीक्षक सुवेदीले भने । सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो अनैतिक काम गर्नु नि च

भएकाले प्रहरीले कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।“पक्राउपछि इलाका प्रहरी कार्यालय

होलेरीको हिरासतमा रहेका पौडेललाई प्रचलित कानुन बमोजिम मु द्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले

भने । युवती कोरोना संक्रमित रही होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***