२४घण्टा नबित्दै श्रीमान श्रीमतीको मृ’त्यु !छिमेकीहरु भन्छन, यस्तो पनि हुँदो रहेछ

समाचार

भनिन्छ जन्म, मृ’त्यु र विवाह जन्म अघिनै लेखिएको हुन्छ, अझ विवाह पछि त सँगै बाँच्ने र सँगै म’र्ने कसम समेत

खाईन्छ । तर बाँचुञ्जेल सँगै भएपनि मृ’त्यु भनेचाँहि फरक समयमा नै हुने गरेको छ । तरपनि मोरङको बेलबारी ११ भाङबारीमा भने

एक पौडेल दम्पत्तिले २४ घण्टा नबित्दै यो संसार छो’डेका छन । लामो समयदेखि नशा सम्बन्धी रो’गबाट पि’डित बनेर

थलिएकी श्रीमतीको मृ’त्यु भएको २४ घण्टा पनि नबित्दै द’म रो’गबाट पि’डित श्रीमानले समेत शुक्रबार यो संसार छो’डेका छन ।

यो घटनाले परिवार, आफन्त र छिमेकीहरु त परेका छन ने यो घटनाले सबै आश्चर्ममा समेत परेका छन । छिमेकीहरु भन्छन,

यस्तो पनि हुँदो रहेछ हामीले कहिँ कतै घटना सुनेको मात्र थियौँ तर आँखै अगाडी देख्न पायौँ । श्रमतीको बिहिबार स्थानीय

के’शलिया घाटमा अनत्येष्टि गरिएको छ भने शुक्रबार सोही घा’टमा श्रीमानको समेत अ’न्त्ये’ष्टि गरिएको छ ।

थप समाचार – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति तथा बच्चा वार्ड बाहिर केही मानिस मोबाइल हेरिरहेका

थिए । उनीहरु चर्चा गर्दै थिए, ‘राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भए है, अनि एमालेका को–को बाँकी बचेछन् मन्त्रीहरु ?’ बाहिर सरकारबारे चासो चलिरहँदा शुक्रबार साँझ

भित्र बच्चा वार्डमा भने सन्नाटा थियो । बच्चा वार्डमा एनसियुको एउटा क्या’भिनको ढोकाबाट भित्र चिहाइरहेका थिए,

जानबहादुर बुढा । भित्र उनका दूधे बच्चा र श्रीमती रहेछन् ।बच्चालाई दूध चुसाइरहेकी थिइन्, जानबहादुरकी श्रीमती कामना ।

अक्सिजनको मास्क नि’कालेर कामना दूध चुसाइरहँदा यता जानबहादुर भुइँमा थचक्क बस्छन् ।‘आज ठ्याक्कै २७ दिन भो

बच्चा जन्मेको । जन्मिँदा ठिक थ्यो । पछि ज’न्डिस् भयो, निमोनियाले स’मात्यो,’ सुस्केरा सुसेल्दै जानबहादुरले भने

‘ज’न्डिस्, नो’मोनियापछि को’रोना पनि देखियो । धन्न यहाँ बेड पाइयो र बच्चाको सास चलिरहेको छ, हेर्नुस् न ।’जानबहादुर घरि

भ’क्कानिन्छन्, घरि रि’सले मुठी क’स्छन् । भन्छन्, ‘यो मुलुक त हाम्रो होजस्तै लाग्दैन । नत्र पैसा तिर्न नसक्दा कुनै अस्पतालले

दूधे बच्चालाई निकाल्छ त ? अनि त मलाई लडौं कि म’रौं भएको थियो ।’ जुन अस्पतालमा जानबहादुर दम्पतीले बच्चा

ज’न्माए, त्यही अस्पतालले बच्चाको उपचार गर्न नसक्ने बतायो । पैसा बुझाउन नसक्दा को’रोना संक्रमण देखिएपछि ज’न्डिस् र

नि’मोनियाले समेत ग्र’स्त २१ दिने बच्चालाई पोखराको मणिपाल शिक्षण अस्पतालले उपचार गर्न नसक्ने बताएको

उनीहरुको रो’दन छ । ‘गरिबले त खुसी हुनमात्रै होइन, सन्तान बचाउन पनि नसक्ने रहेछ नि,’ जानबहादुरको ज्यान काँ’प्छ,

‘जति पैसा थियो, त्यही अस्पतालमा सकियो । बच्चालाई को’रोना देखिएपछि ध’रौटी र दैनिक तिर्ने पैसा नहुँदा अस्पतालबाट

नि’कालिनुप¥यो ।’सरकारले को’रोना संक्रमितको निशुल्क उपचार गर्न सक्झौता गरेकै अस्पताल मणिपालबाट ध’रौटी र दैनिक तिर्नुपर्ने पैसा नहुँदा अ’वोध बालकले उपचार नपाएको हो ।