विदेशबाट आएको हप्ता दिनमै श्रीमानले गरे श्रीमतीको ढुंगाले थि’चीथिची ह’त्या

भिडियो समाचार

दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको ह’त्या गरेका छन् । इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्र’हरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार

तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर ह’त्या गरेका हुन् । मङ्गलबार राति

करिब ८ बजेतिर ढुङ्गाले हान्दा ग’म्भीर घा’इते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै

मृ’त्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फ’रार रहेका श्रीमानलाई अहिले प्र’हरीले प’क्राउ गरेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।

यो समाचार पनि पढ्नुहोस

सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी

गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए । भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे

बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे ब्रजापात भयाे ।पाल्पाकाे

माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टि’प्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दु’र्घटनामा परेर उनकाे मृ’त्यु

भयाे । उनकाे मृ’त्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बि’चल्ली भएकाे छ । १२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका

मन्दिरमा बुबाकाे कृया गरिरहेकी छन् । परिवारमा अरु काेहि नहुँदा उनले बुबाकाे कृया गर्नुपरेकाे हाे । उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन

समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेकाे छ । पाल्पाबाट भाेलारामकाे श’व दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयाेग गरेर गाडीमा ल्याएका

थिए । परिवार चलाउने अगाडीकाे मान्छेकाे नि’धन भैसकेपछि घर नभएकाे अवस्थामा अब याे परिवारमा ठुलाे समस्या परेकाे छिमेकी सुवर्ण याेगीले बताए ।

उनलाइ सहयाेग गर्न चाहानेले श्रीमती साेभा बाेहराकाे एभरेष्ट बैंक लिमिटेडमा रहेकाे खाता नम्बर ०३३००५०१२१०३४१ मा सहयाेग गर्न सक्ने र ९८१०९५१५७८ र ९७४२२३०२२६ मा सम्पर्क गर्न सकिन्छ । भिडियो हेर्न यो लिंकमा किलिक गर्नु