अक्सिजन ट्याङ्की प,ड्के,र को,भिडका बिरामी रहेकाे अस्पतालमा आ,गला,गी, २३ जनाको मृ,त्यु

अन्तराष्ट्रिय

एजेन्सी

अक्सिजन ट्याङ्की प,ड्के,र आ,गो लागेपछि इराक,काे एक अस्पतालमा कम्तीमा पनि २३ जनाकाे ज्या,न गएकाे छ । इराकको राजधानी बगदादमा कोभिड- १९ भएका बिरामीहरूको उपचार गरिरहेको उक्त खतिब नामक अस्पतालमा आ,गला,गी भएकाे हाे ।

शनिबार राति अस्पतालमा अक्सिजन ट्या,ङ्की वि,स्फो,ट हुँदा आ,गला,गी भएकाे थियाे । आ,गला,गी,मा परेर दर्जनौँ मानिस घाइते समेत भएका छन् ।

काेभिडका बिरामीका लागि चाहने अक्सिजन ट्यांकी प,ड्के,र उनीहरू,काे ज्यान गएकाे हाे । साे घटनापछि रातिदेखि नै मानिसहरूकाे भागाभाग भएकाे थियाे । अस्पताल छोडेर भागिरहेका देखिने र अग्नि नियन्त्रकहरूले आ,गाे नि,भाउने प्रयास गरिरहेका भिडियाेहरू सामाजिक सञ्जालमा शेयर भएका छन् ।

अस्पतालमा उपचाररत बिरामीहरूकाे उद्धार समेत गरिएकाे छ । इराकका आपत्का‌लीन अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गर्न सफल भएकाे बताएका छन् । कोभिड-१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा रहेका थिए । घाइतेहरूकाे उद्धार गरी अन्यत्र उपचार भइरहेकाे छ ।

उक्त दु,र्घट,नापछि इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमिले ‘दुःखद दु.र्घट,ना’ भएकाे बताएका छन् । साथै उक्त दुर्ङटनाकाे वास्तविक कारण खोल्न तत्काल अनुसन्धान गर्ने पनि उनले बताएका छन् ।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो । साथै आइतबार बिहान,सम्म आ,गो नि,यन्त्रणमा आइसकेको जनाइएकाे छ ।