यी पुरानो नोटको मुल्य अहिले १० लाख भन्दा पनि बढी छ ! सेयर गरौँ भएकाले EBAY मा बेचौं (भिडियो सहित हेर्नुहोस्)

समाचार

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ।

यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । ” यी पुराना नेपाली नोटको मूल्य अहिले १० लाख भन्दा बढीछ यसरि बेच्नुहोस र छिनभरमै लाखौ कमाउनुहोस् पुराना नोट,सिक्का बेच्नेे तरिका तलको भिडियोमा देखाइएको छ ।

एस्क्लुसिभ खबर – जन्मदिने आमासँग बस्ने भए सचिन परियार (भिडियो)

काठमाडौं । 

केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन ।

सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परियारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् । एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आन्तरिक कुरा बाहिर ल्याएकी छन् ।

दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बोलेका बेला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ । काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् ।

श्रीमती माथिको कुराको खण्डन गर्दै प्रश्न त्रेस्यौदा म कामको लागि बाहिर गएको हु भने मलाई घरमा श्रीमतीको किच किच सहन न सकेर बाहिर गएको हु म कलह सहन सक्दिन म अर्को बिहेसमेत गर्न सक्छु जस्ता ठाडो जवाफ मिडियामा दिएका छन् । एक अन्तरबार्तामा भनेका छन् म माथि न चाईदो कुरा गरेका छन् ।