जेठाजु बुहारी काण्ड: भाइको श्रीमती दाजुले रातारात भगाइदिए, प्रहरीले दुबैलाइ समातेपछि भाइ खुसीले गदगद (भिडियो सहित)

भिडियो समाचार

झापा

ह’रेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लुटपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा

कहिलेकाही नसो’चेको घ’टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बना’उदै आएको छ । झा’पामा फेरि अर्को सोच्नै नसकिने घिनलाग्दो घ’टना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्।

धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गुनासो पोखेका छन् । ब.ला.त्कार गरेको आरोपमा ८ बर्ष जेल बसे’र आए’का माइला दाजुले आफ्नी

श्रीमती लिएर १ महिना अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिए’का थिए । अहिले भर्खरै जेठाजु बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला । भिडियो अन्त्यमा राखिएको छ

थप समाचारद भ्वाइसका ट्याक्सी चालक कर्ण राजकी आमा अस्पतालको आइसीयुमा मूत्युसंग लड्दै ! अस्पताल पुग्दा रुदै भन्छिन…

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।