३० तला माथिबाट ब-ला-त्कार पीडित किशोरी हा-म्फा-लिन्, प्रहरीले सुपरहिरोले जस्तै बचाए

अन्तराष्ट्रिय

काठमाडौं

यौ-न आ-क्र-म-णकारीबाट बच्न ३० फिट माथिको झ्यालबाट हा-म्फा-ल्न बा-ध्य भएकी एक किशोरीलाई प्रहरीले सुपरहिरोले जस्तै बचाएका छन् । १८ वर्षकी ती किशोरीलाई १९ वर्षकी एक साथीकै सहयोगमा ३७ र २६ वर्षका २

पुरुषले ब-ला-त्का-र गरेका थिए । रुसको अल्ताइ क्षेत्रको बर्नाउलमा ती किशोरी तीन तला माथिको झ्यालबाट हा-म्फा-ले-की थिइन् । संयोग’ले ती किशोरी झ्यालमा जाँदा तल दुई पुलिस अधिकारीहरु सार्जेन्ट ओलेग कोरोब्किन र वारेन्ट अफिसर

अलेक्जेन्डर बुदुसेभ थिए । त्यही बाटो कक्षामा जान लागेकी अर्की पुलिसकर्मी ओल्गा बेब्को पनि उनीहरु’लाई सहयोग गर्न आइन् । उनीहरुले किशोरीलाई शान्त रहन आग्रह गर्दै थिए तर अ चा नक किशोरीले हा म्फा लिन् । ती दुई पुरुष पुलिस

अधिकारीले ती किशोरीहातमा थापेर भुइामा खस्नबाट बचाए । रसियन इन्भेस्टिगेसन कमिटीका अनुसार १९ वर्षकी ब ला त्का री की सहयोगी किशोरीले आफूले चिनेका दुई पुरुषलाई फ्ल्याटमा बोलाएकी थिइन् । उनले पीडित किशोरीलाई पनि बोलाएकी थिइन् ।

जब पीडित फ्ल्याटमा पुगिन् तीन जनाले उनलाई कुटे र दुई पुरुषले उन लाई ब ला त्का र गरे । बच्न प्रयासमा ती किशोरी झ्यालबाट हा म्फा ले की थिइन् । सार्जेन्ट कोरोबिनका अनुसार किशोरीको खुट्टामा चोट लागेको छ ।