टोखा घ’टनामा नयाँ खुलासा: आ’बेगमा ‘श्रीमानको ह’त्या, श’व लु’काउन नसकेपछि आ’त्म’ह’त्या–

भिडियो

काठमाण्डौं, काठमाण्डौंको टोखामा एक ब्यक्तिको ज्यान लिइएको र एकको दे’ह त्या’गबारे प्रहरी अनुसन्धान जा’री छ ।उनीहरु दम्पति हुन् जसमध्ये पति ३ महिना मात्र अमेरीकाबाट नेपाल आएका थिए र घ’टना नभएको भए उनी अमेरीका फ’र्किसकेका हुने थिए ।टोखामा उमेश केसीको ज्यान उनकै श्रीमती सुदीक्षाले लिएको नि’ष्कर्षनजिक प्रहरी अनुसन्धान पुगेको पाइएको छ ।अनुसन्धानमा सं’लग्न एक अधिकारीका अनुसार सुदिक्षाले आ’वेशमा आएर पतिको ज्यान लि’एको र श’व ब्य’वस्थापन गर्ने को’शिस गरेको देखिएको छ ।

यस्तो गर्न स’म्भव नभएपछि सुदिक्षाले पनि दे’ह त्या’ग गरेको पा’टो तर्फ अनुसन्धान केन्द्रित छ । उमेशको ज्यान लिएपछि सु’दिक्षाले दे’ह त्या’ग ग’र्दाको समय १० घन्टा बढि भएको पो’ष्ट मा’र्ट’म रि’पोर्टले देखाएको छ ।सुदीक्षाले त्यही यो’जना साथ आफ्नी दिदीलाई बो’लाएको हुनसक्ने ती अधिकारी बताउँछन् । भन्छन्, ‘उमेशको ह’त्या भएको कुरा शर्मीलाले बिहीबार नै थाहा पाएर सु’दीक्षालाई भेट्न पुगेको हुनपर्छ भन्ने हाम्रो नि’ष्कर्ष छ ।नत्र पठाओ प्रयोग गरेर उनी राति त्यहाँ किन पुगिन्? र, पुगेको २ मिनेटमै किन फ’र्किन्?’

त्यो भेटमा सुदीक्षा र शर्मीलाबीच उमेशको श’व व्यवस्थापन गर्ने विषयमै छलफल भएको हुन सक्ने प्रहरीको अनुमान छ ।बिहीबार राति श’व व्यवस्थापन गर्न नसकेपछि अ’न्तिममा सुदीक्षाले आ’त्म’ह’त्या गरेको हुन सक्छ, ती अधिकारीले भने ।गत ७ कात्तिकमा उमेश अमेरिकाबाट तीन महिनाका लागि नेपाल आएका थिए । आएको प’र्सिपल्ट अर्थात् ९ कात्तिकदेखि श्रीमतीसहित उनी ग्रा’न्डी भि’ल्ला को’लोनीमा भाडामा बस्दै आएका थिए ।