कुरान;को स्टिकर उक्काएको आ”रो”पमा दुई जना क्रिस्चियन नर्स;लाई मृ-त्युद-ण्ड

समाचार

काठमाडौं

साथीको लकरमा टाँसिएको कुरानको स्टिकरलाई कथित रुपमा उक्काएको आ-रो-प;मा दुई जना क्रिस्चियन नर्सलाई मृ-त्यु-द-ण्ड’को सजाय सुनाइएको छ । पाकिस्तानको फैसाबादमा मरयम लाल र नेवस उरुजलाई पुलिसले ईशनिन्दाको

आ-रो-प’मा प’क्रा’उ गरेको थियो । यी दुईले एक सहकर्मीको लकरमा टाँसिएको कुरानको श्लोक लेखिएको स्टिकर उक्काएको भन्दै उनीहरुले काम गर्ने अस्पतालमा हल्लाखल्ला भएपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

द टाइम्सका अनुसार तहरिक ए लबैक पार्टीका इस्लामिक अभियन्ताहरुले अस्पतालमा यी दुई महिलालाई झु-ण्ड्या-उ-न माग गर्दै प्र;द;र्शन गरेका थिए । प्र;द;र्श;नका क्रममा भाग्न खोजेपछि मरयम लाल-लाई च-क्कु समेत प्र’हार

गरिए’को थियो । लालदका अनुसार उनी र उरुज’लाई अस्पताल’की मुख्य नर्स-को लकर सफा गर्न र व्यवस्थित तरिकाले मिलाउन भनिएको थियो । मुख्य नर्स मुस्लिम हुन् । उनीहरुले कलमको सहायताले स्टिकर उ-क्का-ए-का थिए ।

भोलिपल्ट उनहिरुमाथि ई-श-निन्दा-को आ-रो-प लगाइएको थियो । पुलिसका डिएसपी राणा अत्ताका अनुसार शुक्रबारको प्रा-र्थ-ना’पछि भीड जम्मा भएर ती दुई नर्स-को ह-त्या-को प्र-या-स गरेका थिए । ‘हामी घ ट नास्थ लमा

गएर उनहिरुलाई बचायौं । अनुसन्धान जारी छ र दुवै नर्सहरु सुरक्षित छन् । उनहिरुलाई १५ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ’ उनले भने । मानव अधिकार समूहहरुले यी आ रो पहरुको वि रोध गरिरहेका छन् । स्थानीय

अधिकारकर्मी लाला रोबिनले भने ‘यो झुटो आ रो प हो र अल्पसंख्यकहरुले अहिले पाकिस्तानमा धेरै असुरक्षित महसुस गरिरहेका छन् ।’ यो टिएलपी पार्टीको आफ्नो राजनैतिक धरातल बलियो बनाउने प्रयास भएको बताउँदै उनले

फैसलाबादका क्रिस्चियन नर्सहरु ‘डरको राज्य’मा बसिरहेको बताए । यस वर्षको सुरुवातमा पनि एक क्रिस्चियन नर्सलाई उनकी साथीले ईशनिन्दाको झुटो आरोप लगाएपछि ती नर्सलाई बाँधेर यातना

दिइएको थियो । फेब्रुअरीमा कराचीको सोभराज मेटरनिटी अस्पतालमा ३० वर्षकी तबिना नाजिर गिलमाथि यातना दिनेहरुमा अस्पतालकै कर्मचारी पनि थिए ।