समाचार

नेपालको दु:खमा सधै साथ दिने जापानमाथि नै पर्यो ठुलो दु:ख : ४९ को मृ*त्यु, २०० घा’इते !

जापानमा शनिबार र आईतवार आएको आँधीमा परि मर्नेको संख्या सँगै घा’इतेहरुको संख्या समेत बड्दै गएको छ । पछिल्लो समाचार अनुसार मृ’तकको संख्या ४९ पुगेको छ भने घाइते हुनेहरुको संख्या २०० नाघेको छ ।

फुकुसिमा केनमा मृ’तक संख्या क्रमिक रुपमा बड्दै जान थालेपछि आँधीका कारण मर्नेहरुको संख्या उकालो लागेको हो । जानकारी अनुसार फुकुसिमा केनमा मात्रै अहिले सम्म १६ जनाको ‘मृत्‍’यु भएको छ । मियाजाकी केनमा १०, खनागावा केनमा ५, तोचिकी र गुम्बा केनमा ४र४ जनाको मृ’त्‍यु भएको सम्बन्धीत अधिकारीहरुले पुष्टि गरेका छन ।

एन एच् के तेलिभिजनले आफ्नो वेब साइडमा उल्लेख गरेको समाचार अनुसार बेपत्ताहरुको संख्या १४ छ । अहिले सम्मको विवरण अनुशार साइतामा, सिजुओखा र इवातेकेनमा २र२ जना र नगानो, इवाराकी, चिवाकेनमा १र१ जनाको मृत्‍’यु भएको छ ।

आँधीका कारण घाइते भएका २०४ जनाको बिभिन्न अस्पतालमा उपचार भैरहेको समाचारमा जानाइएको छ । बेपत्ताहरुको खोजी कार्य पनि जारी रहेको समाचारमा उल्लेख छ । उ’द्दार कार्य जारी रहेकाले मृतक र घा’इतेहरुको संख्या अझै बढ्न सक्ने अधीकारीहरुले बताएका छन् । प्रभाबित क्षेत्रमा भैरहेको बर्षाका कारण उ’द्दार कार्यले गति लिन सकिरहेको छैन ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close