नराम्रो अनुहार लिएर ज’न्मेको भन्दै आफ्नै आमाबाबुले अर्कैलाई बे’चिदिए , तर ति ब्याक्ति नै बने चर्चित मोडल

समाचार

काठमाडौं

आफ्ना सन्तान जस्तो भएपनि आमाबुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई त्या’ग गर्ने विषयमा आमाबुवाले कल्पना पनि गर्न सक्दैनन् । तर

संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अ’प’त्या’रीलो काम गर्छन । क्यानाडामा बस्ने जो’नो ल्या’न्कास्टरले त्यस्तै अवस्थाको सा’मना

गर्नुपरेको थियो । उनी जन्मदा सामान्य थिएनन् त्यसैले आमाबुवाले उनलाई त्या’ग गरिदिए ।उनमा बाल्यावस्थादेखि नै एउटा एकदमै दु’र्ल’भ

आ’नु’वंशि’क वि’कार छ, जसको कारण उनको अनुहारको अवस्था एकदम अ’सा’मा’न्य छ। यस्तो अवस्थामा ज’न्मिएका उनलाई बुवाआमाले

जन्मिएको ३६ घण्टामै छोरा अरुलाई ध’र्म’पुत्रको रुपमा दिने निर्णय गरे । जब जो’नोको जन्म भयो, उनको ट्रे’चर को’लिन्स नामको स’मस्या थियो। यो

दु’र्लभ आ’नुवं’शि’क अवस्थाको कारण, उनको गा’ला’का ह’ड्डीहरू छै’नन् । यस समस्यालाई स’माधा’न गर्न उनले धेरै श’ल्यकृया गरेका छन् ।

उनले धेरै पटक अरुवाट हाँसो’को पात्र बने तर पनि उनले हि’म्म’त हा’रे’नन् । जोनको जीवन परिवर्तन हुन थाल्यो जब उनले रि’फ्ले’क्स बारमा काम पाए।

यो काम पछि, उनको आ’त्मविश्वास ब’ढ्यो र त्यसपछि उनले फि’टनेसको क्षेत्रमा आफूलाई प’रिचित बनाए। जो’नो स्वी’कार्छन् कि उनी सँधै

ल’जालु स्व’भावको थिए तर जब उनले आफ्ना अनुभवहरू मानिसहरूलाई बाँ’ड्न शुरू गरे, उनी पनि सा’ह’सी भए। यस्तो अवस्थामा, उनी विगत

धेरै वर्षदेखि विश्वभरका विद्यालयहरूमा घु’म्दै छन् । आ’नुवं’शिक ग’डब’डीका कारण स’मस्या भो’गेकाहरुलाई प्रो’त्सा’हित गर्दै छन् ।आफुलाई

परिवर्तन गर्न जो’नलाई पनि २२ वर्ष लाग्यो । उनले पहिला आफ्नै अनुहारलाई घृ’णा ग’र्थे। शा’री’रि’क र आ’र्थिक रूपमा सुधार भएपछि जो’नोले

टेलिभिजनमा पनि काम गर्न थाले र आज उनले आफ्नै ज’ग ब’लियो बनाएका छन् । जोनो भन्छन् कि यो’ग र ध्यानले उनलाई धेरै तहमा म’द्दत गरेको छ।