यीनै हुन जो हिजो गुल्मीको सिमानामा होली खेल्दा ग्या’ङ फा’ई’ट’मा ज्या’न गु’माएका दुई युवक, दर्जन बढी अझै बेपत्ता !

समाचार

काठमाडौँ

फागु खेल्ने क्रममा भए’को वि’वा’द ब’ढ्दै गए’पछि भ’ए’को झ’ग’डा’मा बाग्लुङ’मा दुई युवक’को ज्या’न ग’ए’को छ । बाग्लुङ, प्युठान र गुल्मी’को

सिमाना’मा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई स’मूहबी’च झ’ग’डा भए’को बाग्लुङ’का सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले

जानकारी दिनुभयो । घटनामा बाग्लुङ’को निसी’खोला गाउँपालिका-७ का प्रकाश कुँवर र दीपक दमाई’को ज्या’न गए’को पु’ष्टि भए’को उहाँ’ले बताउ’नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले भन्नुभयो-‘बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा फागुमा भेला भएर रमाइलो गर्ने चलन रहेछ ।

त्यहीअनुसार हिजो त्यहाँ मानिसहरु भेला भएका रहेछन् । तर रमाइलो ग’र्दै ग’र्दा झ’ग’डा भ’ए’पछि ग्या’ङ फा’इ’ट भए’को र त्य’स’मा दुई जना’को

ज्या’न ग’ए’को पु’ष्टि भए’को छ ।’ उहाँका अनुसार घ’ट’ना’स्थल’मा प्रहरी’को टोली पुगिस’के’को छ । घ’टना’मा केही सम्पर्कविहीन भए’का आ’श’ङ्का

गरिएका’ले खोजी भइरहेको उहाँले बताउनुभयो । घ’ट’ना’बारे थप जानकारी आइसकेको छैन । अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनु भएको छ ।