यि’नै हुन् हिजो चितवनमा बा’बासहित ज्या’न गु’माउने एकै परिवारका २ छोरी

समाचार

चितवन

पश्चिम चितवनको प’कौडीमा बस र स्कुटर एक आ’पसमा ठ’क्कर खाँ’दा एकै परिवारका तीनको मृ’त्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय

चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा

अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले वि’परीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२

नम्बरको स्कु’टरलाई भरतपुर महानगरपालिका–२२ प’कौडीमा ठ’क्कर दिएको थियो । ठ’क्करबाट स्कुटर चालक मोहन र

स्कुटरको प’छाडि सवार दुईको मृ’त्यु भएको हो ।उनीहरुको उपचारका क्रममा भ’रतपुर अस्पतालमा मृ’त्यु भएको प्रहरीले ज’नाएको छ । ठ’क्कर दिने

बस र चा’लकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । दु’र्घटना आज भएको हो ।उनीहरुको मृ’त्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।