अब नेपालमा म’ल कारखाना खाेल्छाैँ : प्रधानमन्त्री

राजनीति

काठमाण्डाै

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रा’सायनिक म’ल कारखाना खोल्ने बताउनुभएको छ । बिहीवार प’शुपक्षीजन्य उत्पादनमा देश

आ’त्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा म’ल कारखाना पनि खोल्ने बताउनुभएको हो । विद्युतबाट सञ्चालन हुने म’ल

कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले म’ल उत्पादनका लागि किसानलाई तालिम दिन

आवश्यक रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।उहाँले भन्नुभयो, ‘नेपालमै म’ल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा

विद्युतबाट म’ल कारखानाकाे सम्बन्धमा छलफल भइरहेको छ । हामी म’हँगो पर्छ भने पनि केही छैन, एउटा प्रो’जेक्ट नै डे’डिकेटेड गरिदिन सक्छौँ

म’ल का’रखानाका लागि । प्रो’जेक्ट नै डे’डिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन, त्यो प्रो’जेक्ट स’ञ्चालन गरेर म’ल

का’रखानाका लागि खपत गर्ने हो । कृषि मन्त्रालयले म’ल उत्पादनतर्फ पनि किसानलाई ता’लिम दिन ज’रुरी छ ।’ प’शुपक्षीज’न्य

उत्पादनमा नेपाल आ’त्मनिर्भर भएको घो’षणा हुँदा देशलाई अ’गाडि ब’ढाउन सफल भएको उहाँले जि’किर गर्नुभयो । हरेक दिन नयाँ उपलब्धि

हा’सिल गर्दै नयाँ उचाइ लिएर अगाडि ब’ढिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।