अस्पतालको बेडमा अन्तिम अवस्थामा आमा हुदा पनि छोरो आएनन, फोनमा चिन्दिन भने ,आमा रुदै यशो भन्नुहुन्छ (भिडियो हेर्नुस्)

समाचार

काठमाडौँ

७५ बर्षिय तारा देवि बस्नेत जो अहिले बिरामले थलिएर विलचियरमा सहारामा अस्पतालको बेडमा जीवन र म`रनको लडाइमा हुनुहुन्छ । तारादेविका

छोरा मीन बहादुर बस्नेत जो घर छोडेर हिडेको पनि पाच बर्ष भन्दा पनि बढि भैसकेको रहेछ ।उता गाउमा बुवा बिते तर ती छोरालाई बिल्कुल फरकसम्म परेन

अझ क्रिया बस्ने कुरो त निकै परको भयो ।आफ्नो सन्तानले कम्तिमा यस्तो दयनिय अवस्थामा साथै नदिएपनि कम्तिमा हेर्ननै भएपनि आइदिए हुने

जिकिर गर्नुहुन्छ । आफ्नो छोरोले छोडेपछि बुहारिसगै बस्दै आएकि आमाका आखाहरुमा आशुहरु प्रसस्तै देख्न सकिन्थ्यो ।जिन्दगी भरि छोराछोरी कै

लागि भनेर बा-आमाले आफ्नो जिन्दगी नै दाउमा राखेका हुन्छन् तर छोराछोरी भने यसरी हिडेपछि आमाबुवाको बेवास्ता गरेपछि अझ फोन गर्दा जान्दिन चिन्दिन भनिदिनुले ती आमाको मन कति रुदो हो ।

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया हेर्न नबिर्सिनु होला। यो पनि पद्नुहोस;- लगानी गर्न पैसा जम्मा गर्नुस् : रुरु जलविद्युतको आईपीओ चैत्र २० गतेदेखि बजारमा आउँदै

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने

भएकाे छ । यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित

दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे

थियाे । अब दोस्रो चरणमा भने सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन

तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५

कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ । चैत्र २० गते,

शुक्रबारबाट निष्कासन गरिने उक्त आईपीओमा लगानीकर्ताले छिटाेमा चैत्र २४ गतेसम्म र ढिलाेमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण

कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीकाे आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले

गरेकाे छ । लगानीकर्ताहरूले एनएमबि क्यापिटल लिमिटेड, रुरु जलविद्युत् परियोजना लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण

सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

थप हेर्नुस् भिडियो सामाग्री