को हुन यीनी महिला जस्ले आफ्नो सानो नानि लाई बोकेर राति ३ बजे देखि पुर्व पश्चिम जाने राजमार्गका यात्री हरुलाई चिया बेच्दै(भिडियो हेर्नुहोला)

समाचार

काठमाडौं

नुवाकोट कि सुष्टि तामाङ ! बाँच्न को निम्ति आफ्नो नानि लाई बोकेर जिवन संघर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बस

का यात्री हरु लाई चिया बिक्री गरि आय आर्जन गर्दै !। ललितपुर को ग्वार्को चोकमा ! भेटिएकि ! ! सुष्टि को संघर्ष र मिहिनेत ! सुष्टि को संघर्ष र मिहिनेत

लाई सलाम ! ! नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो, लकडाउनले श्रीमान काम पनि ठप्प भयो तेसपछि श्रीमान पनि आफू बाट टाढा

भएपछि छोरी लाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेको सृष्टिले बताइन् । हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दुख: भएको सुनाइन् ।

एउटा महिलाले सानो बच्चालाई पिठ्युमा बोकेर सडकमा चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ । ती महिला हुन सृष्टि तामाङ,

काठमाडौको ब्यास्त सडकमा केही महिना देखि चिया बेच्दै आईरहेकि सृष्टि तामाङको उक्त फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन् ।

लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउछिन ।

कोठा तिर्न समेत धौधौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन , पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो । भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया हेर्न नबिर्सिनु होला।

यो पनि पद्नुहोस;-संगम भण्डारीले आँचललाई ‘संस्कार नभएकी’ भनेपछि आँचलले दिइन् यस्तो जवाफ

चरित्र कलाकार संगम भण्डारी अहिले सामाजिक सञ्जाल युट्युवमा निकै सकृय छन् । उनले विभिन्न कलाकारहरुको बारेमा टिप्पणी गर्दै आएकी छन् । केही

समय अघि उनले नायीका श्वेता खड्काको बारेमा पनि पटप्पणी गरेकी थिइन् । उनले पछिल्लो समय नायीका आँचल शर्माको बारेमा गरेको टिप्पणी पनि

निकै चर्चित भएको छ । उनले पछिल्लो पुस्ताका कलाकारहरुमा पुराना कलाकारलाई सम्मान गर्ने संस्कार नभएको बताएकी थिइन् । उनले आँचलकोन

नाम नै लिएर सार्वजनिक स्थानमा भेट हुँदा शिष्टता नदेखाएको आरोप लगाएको लगाएकी थिइन् । उनले एक भिडियोमा भनेकी छन्, कार्यक्रममा भेट

हुँदा पनि नमस्ते छैन टाढैवाट हाइ हेलो भन्दै आइन् । उनको यस्तो प्रतिकृयाको भिडियो सार्वजनिक भएपछि नायीका आँचलले पनि टिप्पणी गरेकी छन् । उनले

हाइ हेलो पनि शिष्टता ब्यक्त गर्ने सम्बोधन भएको भन्दै संगमलाई मन नपरेको भए यहि भिडियो मार्फत नमस्ते भन्छु भन्दै टिप्पणी गरेकी छन् । संगमले

नयाँ कलाकारहरुले घरवाट नै संस्कार नसिकेको भन्दै आलोचना गरेकी थिइन् । निकै पुरानो कलाकार संगमका केही गुनासाहरु छन् । उनी चरित्र अभिनेत्री हुन् ।

उनलाई कलाकारका रुपमा छुची सासुका रुपमा चिनिन्छ । उनी म्युजिक भिडियो, डकुमेन्ट्री र फिल्ममा अभिनय गर्थिन । साथै उनी कमेडीमा पनि उत्तीकै राम्रो

भूमिका खेल्छिन् । उनले श्रीकृष्ण श्रेष्ठसंगै काम गर्न नपाएको भएपनि उनलाई निकै नजिकवाट चिनेको बताएकी छन् । उनले डान्स सिकेर

रोयल नेपाल एकेडेमीमा काम गर्न थाल्नु भन्दा पहिले देखि नै उनले श्रीकृष्णलाई चिनेको बताइन् ।

भिडियो हेर्नुस्