यिनै हुन् दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई आ गो ल गा उने ससुरा

समाचार

बाँके

ईलाका प्रहरी कार्यालय भगवानपुरले बुहारीलाई आ ;गो लगाएर फ रा र भएका ससुरालाई ७ वर्षपछि प क्रा उ गरेको छ। आफ्नै २३ वर्षीया बुहारी रिहान शेषलाई म ट्टी ते ल

छ र्कि आ गो ल गा ई फ ;रार भएका अभियुक्त नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले प क्रा उ गरेको हो । दाइजोमा

मोटरसाइकल र नगद नल्याएको भन्दै रिहानका श्रीमान र सासु ससुरा मिलेर उनी सुतेको बेला म ट्टि ते ल ख न्या एर आगो लगाएका थिए । घ ट नापछि रिहानका

श्रीमान र सासु भने अझै फ रा र छन् । दाईजोको निहुँमा २०७० चैत २ गते रिहानलाई म ट्टी ते ल छ र्कि आ गो लगाई ज्या न मा र्ने उद्योग गरेको मु द्दामा फ रा र रहेका

हनिफलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी प क्रा उ गरेको हो ।

हाल फ रा र रहेका पी डि तका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।

केही मिनेटमै २६ जना मानिसलाई मा’र्न सक्ने जीवलाई नचिनेर हातमा खेलाउँदा जे भयो…

इङल्याण्डकी एक महिला हालै इण्डोनेसियाको बालीमा विदा मनाउन गएकी थिइन् । यही क्रममा उनले बालीको समुद्र किनारमा एउटा सानो अक्टोपसलाई

हत्केलामा खेलाउँदै भिडियो खिचिन् । तर, उनलाई थाहा थिएन कि त्यो अक्टोपस निकै ख’तर’नाक थियो जसले केही मिनेटमै २६ जना मानिसलाई मा’र्न

सक्थ्यो । द सनको रिपोर्टअनुसार केलिन नामकी यी महिलाले टिकटकमा भिडियो पोस्ट गरेकी छिन् । भिडियोमा केलिनको हातमा ब्लु रिंग अक्टोपस देख्न

सकिन्छ । भिडियोमा अगाडि केलिनले यो अक्टोपसको बारेमा गुगलमा खोजी गरिरहेको देख्न सकिन्छ । गुगलमा उनले यो अक्टोपसले केही मिनेटमै २६ जनालाई

मा’र्न सक्ने जानकारी पाउँछिन् । यो ब्लु रिंग अक्टोपसले टो’क्दा का’सै दु’ख्दैन तर १० मिनेटमै शरीर सुन्न हुन्छ । यो अक्टोपसको विषमा न्यूरोटक्सिन

टेट्रोडोटक्सिन हुन्छ जसले कुनै पनि मानिसलाई केही सेकेण्डमै पक्षघातग्रस्त बनाउन सक्छ । त्यसपछि मानिसको शरीरमा अक्सिजनको कमी हुन्छ र

मानिसको मृ’त्यु हुन्छ । यो अक्टोपसको शरीर पहेंलो रंगको हुन्छ र रिंग नीलो रंगका हुन्छन् । यी रिंग त्यतिबेला मात्र देखिन्छन् जब यो अक्टोपसलाई

डिस्टर्ब गरिन्छ । आम रुपमा यी अक्टोपस रातमा सक्रिय हुन्छन् र दिनको समयमा निकै कम मात्रामा देखिन्छन् । यो अक्टोपसले

टो’क्दा पी’डा हुँ’दैन तर केही मिनेटमै मानिसलाई सास फे’र्न स’मस्या हुन्छ र तत्काल अस्पताल नलगिए मृत्यु हुन्छ । Source; Onlinenepal.com