६ महिने शिशुलाई औ षधि भन्दै आफ्नै आमाले बि`ष खु वाएको भेटियो ,आमा हि रासतमा (भिडियो हेर्नुस्)

समाचार

काठमाडौँ

सरस्वति सिग्देल होस्टल बसेर नवलपरासीको कावसोतीमा कक्षा १० मा पढ्दै थिइन । बुबाको नि ध न पछि सरस्वतिलाइ बुबाकै माया दिएर दाजु दुर्गानाथ सिग्देलले

हुर्काए अनि बढाए, पढाए अनि लेखाए । नवलपुरकै गणेश भण्डारीले सरस्वतिलाइ प्रेम प्रस्ताव राखे । गणेश सरस्वति भन्दा कान्छा थिए । सरस्वतिले

प्रेम प्रस्ताव अस्विकार गरिन तर गणशले उनलाइ पिछा छाडेनन । हैरान भएपछि सरस्वतीले गणेश सँग प्रेम गरिन । प्रेम झाँगिदै गयो । बिचबिचम

उनीहरुबिच बिछोड हुँदै मिलन हुँदै गर्ने क्रम चलिरह्यो । त्यसपछि दुवैले विवाह गर्ने निधो गरे । गणेश घरको एक्लो छोरा थिए । त्यसकारणले सरस्वतीले

उनलाइ सहजै बुहारि स्विकारेनन । विवाहको केहि महिनामै सरस्वती गर्भवती भइन । त्यसपछि गणेशको परिवार पनि बाध्य भयो । गणेशले सरस्वतीलाइ

दिनहु जसो शारिरिक तथा मानसिक तनाव दिन थाले । तर प्रेम भएकोले सरस्वतीले माइतीमा सुनाउन सकिनन । विवाहको डेढ बर्षपछि उनीहरुको बच्चा भयो ।

त्यसपछि सुरु भयो सरस्वतीलाइ सुरु भयो घरबाट निकाल्ने योजना । सरस्वतीको अनुसार ६ महिने बालिकाको ह त्या गरेर उनलाइ घरबाट निकाल्ने योजना

गणेशको परिवारको थियो । योजना अनुसारनै उनको श्रीमान ससुरा र सासुले ह त्या गरेको सरस्वतीको आ रो प रहेको छ । उक्त शिशुको आमा (सरस्वती )लाई

अहिले प्रहरिले हिरासतमा लिएको छ र आफ्नै आमाले अौषधि भन्दै आफ्नो शिशुलाई बि`ष खुवाएको आरोप छ ।घटना भएको

यतिलामो समय बितिरहदा घटनालाई अर्कै ढङ्गबाट मोड्न खोजिएको र यो केसलाई रफादफा गर्न खोजिएको आकलन गर्न सकिन्छ ।

थप हेर्नुस् भिडियो सामाग्रि