सन्नी लियोनि र करिनाका छोरा बीचको टक्करले ल्यायो तरगं..(फोटो फिचर)

मनोरंजन

बलिउड

हालै बलिउड अभिनेत्री सन्नी लियोनीको छोराको एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । उनले आफ्नो काखमा बोकेका बच्चा दुरुस्तै करिना

कपरका छोरा तैमुर खान जस्तै देखिएका छन् । धेरै मानिसहरुको मनमा यो आउन सक्छकी किन सनिले करिना कपुरका छोरा तैमुर खानलाई आफ्नो कोखमा

लिएकी छिन् । उनको दुई छोरा अशर र नोहा जुन जुम्ल्या रहेका छन् । सन्नीले काखमा बोकेको बच्चा तर करीनाको नभई उनकै आफ्नै छोरा अंशर रहेका

छन् । कपरका छोरा तैमुर भने सामाजिक संजालमा सक्रिय रहेकाम छन् । उनका तस्विर बेला बेलामा भाइरल हुने गर्दछन् । सन्नीका छोराले पछिल्लो समय

सामाजिक संजालमा तैमुर अलि खानलाई समेत टक्कर दिईरहेका छन। दुई संन्तानकी आमा बनेकी सनि भर्खर जवानि देखिन्छन तर उनकी वास्वमा एक छोरी निशा समेत रहेकी छिन् ।

फोटो फिचर

sunny Leone’son

kareena kapoor khan’s son

kareena kapoor khan’s son