बिहानै बसले ठ क्क र दिदा आफ्नो सानो दुधे बालकलाई छोडेर बिदा भएकी कमला

समाचार

धनगढी

कैलालीमा बसको ठ’क्क’रबाट पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चो कस्थित टीकापुरतर्फ

जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठ’क्क’रबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। कैलाली । कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत

लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठ’क्क’रबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट ग’म्भी’र घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो।

अहिले मृ’त’कका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। अहिले मृ तकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। राजगमार्ग अ’व’रु’द्ध भएपछि गन्तव्यका

लागि छुटेका गाडीहरु ल म्कीमा रोकिएका छन्। ठ क्क’र दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई प्र हरीले नियन्त्रणमा लिएको छ।

यो पनि पद्नुहोस;- चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको

रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा

रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको

लगानी छ । धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग

जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई

रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए । मजदुरले पैसा

दिँदा धुर्मुस निकै भावुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटोखर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा

गरेर फर्कनुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भावुक भएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनको तर्फवाट अभियानमा

सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपाईहरुले दिएको आर्शिवाद हो । हामी कञ्चनपुरवाट यो अभियान सुरु गरेका छौं । हाम्रो अभियानमा सबैको साथ रहने छ ।