प्रहरीका यी दुई एसएसपीको जागिर धरापमा, म’रेका मान्छेको पैसा खाएको आरोप

समाचार

काठमाडौं

अख्तियार दु’रुपयोग अनुसन्धान आ’योगले भ्रष्टाचारको अभियोगमा नेपाल प्रहरीका आशा लाग्दा दुई वरिष्ठ उपरीक्षक (एसएसपी)माथि

छा’नविन प्रक्रिया अगाडि बढाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत पूजा

सिंहवि’रुद्ध परेका उजुरीमाथि अख्तियारले छा’नविन र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । एसएसपीद्वय बज्राचार्य र सिंहले

आर्थिक अ’नियमितता गरेको अभियोग लागेको छ। एसएसपी बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बे’वारिसे श’व व्यवस्थापनमा

नि’कासा भएको सरकारी पैसा हि’नामिना गरेको आरोपमा उ’जुरी परेको थियो । बज्राचार्य ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इ’ञ्चार्ज

थिइन्। एसएसपी सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा स’रुवा भएर जाने कर्मचारीले पाउने टी’एडी’ए नदिएर आफैंले

हि’नामिना गरेको आरोप छ । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम ले’खापालसँग मिलेर सिंहले न’क्कली हस्ताक्षर गरेर कागजपत्र

मिलाएको भन्दै उ’जुरी परेको थियो। सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इ’ञ्चार्ज थिइन् । अहिले उनी प्रहरी हे’डक्वार्टरको प्रशासन

महाशाखामा कार्यरत छिन्। अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले एसएसपीद्वय बज्राचार्य र सिंहवि’रुद्ध परेको उजुर उपर छानविन भइरहेको

बताएका छन् ।प्रहरीका उच्च हाकिमले भ्रष्टाचार गरेका समाचार बेलाबेला बा’हिरिने गरेको छ । प्रहरीभित्र ठूलो भ्रष्टाचार रहेको आरोप छ।