छोराले अ श्ली ल भिडियो हे र्दा आमाबुवाले पनि क ठो र स जा य भो ग्नु पर्‍यो, शिक्षकलाई स मे त स जा य

समाचार

काठमाडौं

एक कि शोरले घ रमा आमाबुवा नभएका बेला अ श्ली ल भिडियो हे र्दा उनका आमाबुवाले पनि क ठो र स जा य भो ग्नुपरेको छ । ती किशोरलाई

आफ्ना मातापितासँगै घरबाट नि ष्का शन गरेर देशको अत्यन्तै दु र्ग म क्षेत्रमा नि र्वा सित गरिएको छ । उत्तर कोरियाको उत्तरी प्योङगान प्रान्तको एक

स्रोतलाई उद्धृत गर्दै डेलीएनकेले जनाएअनुसार यो महिनाको सुरुतिर सिनुइजुस्थित आफ्नो घरमा अ श्ली ल भि डि यो हेरेर प क्रा उ परेका एक

किशोरलाई आफ्ना आमाबाबुसँगै दु र्ग म क्षेत्रमा नि र्वा सित गरिएको हो। ती कि शो र रा ती अबेर अ श्ली ल भि डियो हेरिरहेका थिए र उनका आमाबाबु

घरमा थिएनन् । उत्तर कोरियामा ‘वि कृ त’ व्यवहारको निगरानी गर्न गठन गरिएको कार्य टोलीले आ क स्मिक निरीक्षण गर्दा उनी प क्रा उ परेका

हुन् । डेली एनकेका अनुसार त्यहाँ पोर्नोग्राफिक सामग्री हेर्नेहरुलाई ५ देखि १५ वर्षसम्म सु धा रात्मक श्रमको सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै यस्ता सामग्री आयात र बिक्रीवितरण गर्नेलाई परिमाणको आधारमा आजीवन सुधारात्मक श्रमसहित मृ त्यु द ण्ड समेत हुन सक्छ । उत्तर

कोरियाको ठूलो शहरमा बसोबास गर्ने व्यक्तिलाई प्रान्तहरूमा नि र्वा सित गर्नु एकदमै ठू लो स जा य मानिन्छ किनभने यी व्यक्तिहरूले आफ्नो आर्थिक

आधार गु माउने मात्र होइन रा जनै तिक त वरमा पनि क लंकि त हुनेछन् । रिपोर्टका अनुसार ती विद्यार्थीले अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापकलाई पनि

क्रा न्ति का री स जा य दिइएको छ । प्रधानाध्यापकलाई बिना पारिश्रमिक श्र म गर्नुपर्ने स जा य दिइएको छ यद्यपि उनलाई जा गिरबाट भने नि का लिएको छैन ।