झापामा आफ्नी श्रीमतीलाई परपुरुष संग रंगेहात देखेपछि झापामा श्रीमानले गरे आ,त्मा ह,त्या (हेर्नुस् भिडियो)

समाचार

काठमाडौँ

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले

लु ट पा ट । सं क ट काल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।

झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा र गत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै

सपना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक

नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै

घरैमा रङ्गेहात प क्रा उ गर्छन । मध्यरातमा स मा तेपछि घरबार बिग्रने ड’ रले समाजका केही ब्यक्तिले मा फी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा

पाएर नेपाल आएपछी झ गडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डुबेको अनि

श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा

बिदेशबाट आएको ६ दिनमा दे ह त्या ग गर्छन । यो कुनै कथा नभएर झापामा घटेको घटना हो । १० /१२ बर्षका छोरा आफ्ना मृ त्यु भएका बुबाको किरिया

गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै दे ह त्या ग गर्नुको भित्री र हस्य

खोलेका छन । श्रीमानलाइ झु क्या एर उनले बिभिन्न समुहबाट पैसा झिकेर फ रा र भएको गाउलेहरुको दा बि रहेको छ । तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।

हेर्नुस् भिडियो