झापामा भरखरै ड रलाग्दो दु`र्घटना ,टु क्राटुक्रा भएको खु ट्टा बाटोभरि छ रियो (भिडियो हेर्नुस्)

समाचार

काठमाडौं

झापाको दमकमा एकदमै द`र्दनाक दु`र्घटना भएको छ ।लगभक ५ बजेको समयमा उक्त दु`र्घटना भएको हो । टिप्परले मोटरसाइकललाई ठ क्कर दिएको र

मोटरसाइकल को अवस्था भने चोईटा चोइटा बाहेक नरहेको देख्न सकिन्छ।प्रदेश नं १ ०२०४४ प ८१३३ नम्बर बाइक जो दुर्घटनामा परेको हो उक्त

बाइकमा तिनजना सवार रहेको प्रत्यक्षदर्शी बताउछन् ।गाडिलाई ओभरटेक गर्न खोज्दैगर्दा बाइक टिपर भित्र पसेको र उक्त घ`टना भएको प्रत्यक्षदर्शी

बताउछन् ।त्यति मात्रै हैन दु`र्घटनामा परेकाहरुको खुट्टा समेत सबै टुक्राटुक्रा भएको बताउँछन् ।र एकजनाको भने मृ`त्यु भएको खबर छ। थप जानकारी आउन बाकि । यो समाचारको अन्त्यमा राखिएको छ भिडियो।

यो पनि पद्नुहोस;-कुनै टोलमा बस्ने हरेक परिवारसँग एउटा कार हुनु र उनीहरु कुनै कामले बाहिर निस्किँदा कार चढेर निस्किनु सामान्य भइसक्यो । तर, टोलका सबैसँग

हवाइ जहाज हुनु र उनीहरु अफिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जान्छन् भन्ने कुरा चाहिँ अलि असामान्य लाग्छ । तर,

अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने मानिसहरुको लागि भने यो निकै सामान्य कुरा हो । यो मानिसहरुको आवासीय

क्षेत्र हो । यहाँ थुप्रै परिवारहरु बस्छन् । यहाँका घरहरुमा कार राख्ने ग्यारेजजस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडिरहेको

देखिनु अन्यत्रका सडकमा कार गुडेको देखिनुजस्तै सामान्य हो । यो एयरपार्क १९६३ मा क्यामरुन पार्क एयरपोर्टसँगै बनाइएको हो । अहिले यहाँ १२४

घरहरु छन् । यहाँका सडकहरु सय फिट फराकिला छन् । यी सडक फराकिला बनाइनुको कारण त्यस क्षेत्रमा बस्ने पाइलटहरुले विमानलाई एयरपोर्टबाट

घरसम्म वा घरबाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो । क्यामरुन पार्क एयरपोर्टका म्यानेजर केभिन कुक्सीले इनसाइडरसँग कुरा गर्दै यहाँका

सडकहरु एयरपोर्टको रनवेभन्दा पनि फराकिला रहेको बताए । यी सडकमा विमान गुडिरहेको बेला कार पनि सजिलै गुडेर क्रस गर्न सकियोस् भनेर सडक यति

फराकिला बनाइएका हुन् । यहाँ सडक संकेत र चिठीका बाकसहरु सामान्यभन्दा निकै होचो बनाइएका छन् ताकि यी संकेतहरु विमानको पखेटासँग

नठोक्किउन् । यहाँ सडकका नाम पनि विकानको नामबाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् । रहरले पाइलट बनेका बर्ल स्केग्स २००३ मा बे

एरियाबाट क्यामरुन एयरपार्कमा बसाइ सरेका हुन् । आफूले सानो विमान किनेपछि उनी यहाँ सरेका थिए । त्यसपछि आफूले जागिरबाट अवकाश पाउँदासम्म ७

वर्षसम्म उनी पालो अल्टोमा जागिरमा जाँदा हरेक दिन बिहान जहाजमा जान्थे र बेलुका जहाजमै फर्किन्थे । उनी मेकानिकल इन्जिनियरको काम गर्थे ।

हेर्नुस् भिडियो सामाग्री