यीनै हुन जो कसमिरमा ज्या’न गुमाए’का गोर्खाली सेना २६ वर्षीय सरोज

समाचार

काठमाडौं

सन्धिखर्क न पा वार्ड न : ४ वाङ्ला टुनिपोखरा निबासि आदरणीय दाजु गिर बहादुर श्रेष्ठ’को प्यारो एकमात्र छोरा सरोज

श्रेष्ठको भारत’को जम्मु कस्मिर’मा भारतिय सेना’मा क’र्त्य’ब्य पालन’को सिलसिला मा स’बारि दु’र्घट’ना’मा परि

अ’क’ल्प’नि’य अ’ल्पा’युमै २६ बर्सको कलिलो उमेर’मा नि’ध’न भए’को छ। दुःख’द नि’धन भयको’मा स्व’र्गि’य

बाबु’को मृ’ता आ’त्मा प्र’ति भा’बपु’र्ण हा’र्दिक श्र’ध्दा’ञ्ज’लि ब्य’क्त गर्द’छौ ! साथै सो’क’को यस

दु’खद घडि’मा सो’क स्त’प्ध परिबार जन’हरु प्रति धै’र्य धा’रण गर्न सक्ने स’क्ति श्री भ’गवान् प’सुपति नाथ’ले प्रदान गरुन ।

यो पनि पढ्नुहोस;- बलिउड अभिनेता आमिर खान ५५ वर्षका भइसकेका छन् । उनले २१ वर्षको उमेरमा रिना दत्तासँग विवाह गरेका थिए । परिवारको अनुमति बिना

विवाह गरेका आमिर र रिना कयौँ दिनसम्म लुकेर बसेका थिए । क्रिस्टिना डेनियलको पुस्तक ‘आई विल डू इट माइ वे : इनक्रेडिबल जर्नी अफ आमिर खान’ मा यस प्रेम

कथाको बारेमा लेखिएको छ । ध म्कीपछि आमिर खानको घरमा गएकी थिइन् रिना । आमिर खानले फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा रिनासँग विवाह

गरेका थिए । विवाहको एक वर्ष अगाडी मात्र उनीहरुको अफियर सुरु भएको थियो । जति बेला आमिर २० वर्षका थिए भने रिना १८ वर्षकी थिइन् । २१ वर्ष लाग्ने वित्तिकै आमिरले

विवाहको योजना बनाएका थिए । तर रिना र आमिरको प्रेमलाई परिवारले मन पाराएका थिएनन । यही कारण उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए । कयौँ दिनसम्म

उनीहरुले विवाहको कुरा परिवारसँग लुकाएका थिए । तर रिनाको बुबाले धम्की दिन थालेपछि रिना आमरिको घरमा पुगेर सबै कुरा बताएकी थिइन् । आमिर खानको

पिता ताहिर हुसैनले उनीहरुको विवाहलाई स्वीकार गर्दै रिनालाई बुहारीको रुपमा स्वागत गरेका थिए । तर रिनाको पिता भने आमिर र रिनाको विवाहको सम्बन्धको

विरुद्ध लागेका थिए । रिनाको चिन्ताको कारण रिनाको पिता बिरामी परे उनलाई कयौँ दिन अस्पतालमा नै राख्नु पर्यो । यसै क्रममा

आमिरले रिनाको पिताको धेरै सेवा गरे । उनको सेवा भाव देखेर खुसी भएका रिनाको पिताले उनीहरुको सम्बन्धलाई स्वीकार गरे ।

रिनासँग कुरा नहुँदा रुन्थे आमिर

जूही चावलाले एक अन्तर्वातामा गरेको खुलासा अनुसार फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा आमिर रिनालाई धेरै सन्देश पठाउथे । एक पटक पुरै

युटिन सुटिङको लागि बैंगलोर जाने तयारीमा थियो । तर आमिरको रिनासँग एक घण्टादेखि कुरा भएको थिएन । आमिरले रुदै रिनासँग कुरा नभएसम्म आफू

सुटिङमा नै नजाने भन्दै आफ्नो निर्णयमा अडिग बसेका थिए । आमिरले रिनालाई भेटे र तत्कालै विवाह गरे ।उनीहरुको वैवाहिक सम्बन्ध १६ वर्षसम्म मात्र रह्यो ।

उनीह्रुले एक अर्कालाई समय नदिएको आ रो प लगाउँदै सन् २००२ मा स म्बन्ध वि च्छे द गरे । उनीहरुको जुनैद र इरा दुई सन्तान छन् । दैनिक अनलाईन बाट