श्रिमतिलाई यतिसम्म पिटेर श्रिमान अर्कै केटि लिएर फरार ,श्रीमती अनि छोरि रुदै यशो भन्छिन् (भिडियो हेर्नुस्)

समाचार

काठमाडौं

लक्ष्मि राई र गजेन्द्र राई जो श्रिमान श्रीमती हुन् ।सुरुवाति बैवाहिक जीवन राम्रै नै थियो त्यस्कै उपज एउटि छोरी पनि जन्मिइन अहिले ती छोरी तीन पुगेर चारमा टेकिन्।

कहिलेकाही घर-झगडा हुन्छ त्यो सबैकै परिवारमा हुन्छ तर घर झगडाले यस्तो भयानक रुप लिन्छ भने त्यो झगडा हैन अ`पराध कहलाउछ।अन्यत्र स्त्रिसग लागेर आफ्नि

श्रिमतिलाई यस्तो ढङ्गबाट कुट्ने त्यतिमात्रै हैन खु`कुरि नै प्रहार गर्नेसम्म चेस्टा गर्नुले निन्दनिय तुल्याएको छ ।त्यति मात्रै पनि हैन अहिले अन्यत्र स्त्रिसग भाग्नु र आफ्नि श्रीमती

त सानि छोरिको बिचल्लि बनाइदिएका छन् गजेन्द्रले। यस्तो घ`टना भैरहदा ती सानि छोरिको मनस्थितिमा कतिसम्मको असर पर्दो हो त्यस्को आकलन
सायदै कसैले गर्न सक्दो हो ।

श्रीमती बनाएर भित्राएपछि यस्तो घिनलाग्दो अपराधिक गतिविधि गर्ने त्यस्ता श्रिमान उपर कडाभन्दा कडा कार्वाहिको माग गर्दछौ । भिडियो अन्त्यमा रखिएको छ।

यो पनि पढ्नुहोस;- बलिउड अभिनेता आमिर खान ५५ वर्षका भइसकेका छन् । उनले २१ वर्षको उमेरमा रिना दत्तासँग विवाह गरेका थिए । परिवारको अनुमति बिना

विवाह गरेका आमिर र रिना कयौँ दिनसम्म लुकेर बसेका थिए । क्रिस्टिना डेनियलको पुस्तक ‘आई विल डू इट माइ वे : इनक्रेडिबल जर्नी अफ आमिर खान’ मा यस प्रेम

कथाको बारेमा लेखिएको छ । ध म्कीपछि आमिर खानको घरमा गएकी थिइन् रिना । आमिर खानले फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा रिनासँग विवाह

गरेका थिए । विवाहको एक वर्ष अगाडी मात्र उनीहरुको अफियर सुरु भएको थियो । जति बेला आमिर २० वर्षका थिए भने रिना १८ वर्षकी थिइन् । २१ वर्ष लाग्ने वित्तिकै आमिरले

विवाहको योजना बनाएका थिए । तर रिना र आमिरको प्रेमलाई परिवारले मन पाराएका थिएनन । यही कारण उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए । कयौँ दिनसम्म

उनीहरुले विवाहको कुरा परिवारसँग लुकाएका थिए । तर रिनाको बुबाले धम्की दिन थालेपछि रिना आमरिको घरमा पुगेर सबै कुरा बताएकी थिइन् । आमिर खानको

पिता ताहिर हुसैनले उनीहरुको विवाहलाई स्वीकार गर्दै रिनालाई बुहारीको रुपमा स्वागत गरेका थिए । तर रिनाको पिता भने आमिर र रिनाको विवाहको सम्बन्धको

विरुद्ध लागेका थिए । रिनाको चिन्ताको कारण रिनाको पिता बिरामी परे उनलाई कयौँ दिन अस्पतालमा नै राख्नु पर्यो । यसै क्रममा

आमिरले रिनाको पिताको धेरै सेवा गरे । उनको सेवा भाव देखेर खुसी भएका रिनाको पिताले उनीहरुको सम्बन्धलाई स्वीकार गरे ।

रिनासँग कुरा नहुँदा रुन्थे आमिर

जूही चावलाले एक अन्तर्वातामा गरेको खुलासा अनुसार फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा आमिर रिनालाई धेरै सन्देश पठाउथे । एक पटक पुरै

युटिन सुटिङको लागि बैंगलोर जाने तयारीमा थियो । तर आमिरको रिनासँग एक घण्टादेखि कुरा भएको थिएन । आमिरले रुदै रिनासँग कुरा नभएसम्म आफू

सुटिङमा नै नजाने भन्दै आफ्नो निर्णयमा अडिग बसेका थिए । आमिरले रिनालाई भेटे र तत्कालै विवाह गरे ।उनीहरुको वैवाहिक सम्बन्ध १६ वर्षसम्म मात्र रह्यो ।

उनीह्रुले एक अर्कालाई समय नदिएको आ रो प लगाउँदै सन् २००२ मा स म्बन्ध वि च्छे द गरे । उनीहरुको जुनैद र इरा दुई सन्तान छन् । दैनिक अनलाईन बाट

हेर्नुस् थप भिडियो सामाग्री