#BREAKINGNEWS: भावपुर्ण श्रद्धाञ्जली: सुदूरपश्चिममा सवारी दु’र्घ’टना हुँदा ३१ जनाको मृ”त्यु,

समाचार

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा सवारी दु’र्घटना बढेको छ। गत विगतका वर्षहरुको तुलनामा चालुुवर्ष सवारी दुर्घ’टनामा उल्लेख्य बृद्धि भएको पाइएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को सबै भन्दा बढी

मसिंरमा मात्रै ७७ सवारी दु’र्घटना भएको छ। जसमा ३१ जनाको मृ त्यु भएको छ। भने १ पशु समेत म’रेको छ। यस्तै १५८ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याकंमा

उल्लेख छ। मंसिंर महिनामा सबै भन्दा बढी कैलालीमा ८, कञ्चनपुर र बैतडीमा ५/५ जनाको मृ त्यु भएको छ। डोटीमा ४ दार्चुला र बझाङमा ३÷३ जनाको मृ त्यु भएको छ। भने बाजुरामा १ र

अछाममा २ जनाको मृ त्यु भएको छ। यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृ त्यु भएको छ । यस्तै सो दुर्घंटनामा १२२ जना घाइते भएका छन्। यस्तै

कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृ’त्यु भएको छ । यस्तै सो दु’र्घंटनामा १२२ जना घा’इते भएका छन्। असोजमा ३९ सवारी दुर्घटना हुँदा १० जना’को

मृ’त्यु भएको छ, भने एक पशु मरे’को छ । यस्तै ६७ जना घाइते भएका छन्। प्रहरीको तथ्याकं अनुसार गत वर्ष भन्दा यो वर्ष बढी दुर्घटना भएका हुन्। हिंउँदेयाममा हुस्सु र हिउँ दुर्घटनाको प्रमुख

कारण रहेको प्रहरीले जनाएको छ। पहाडी जिल्लाहरुमा शीत तथा हिउँ जमेर बाटो चिप्लो हुने भएकाले तीव्र गतिमा सवारी साधन चलाउँदा चिप्लिएर दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी

कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए। तराईका जिल्लाहरुमा पनि बाक्लो हुस्सुका कारण रातिको समयमा बाटो स्पष्ट नदेखिँदा र तीव्र गतिमा चलाउँदा सवारी साधनहरु एक आ’पसमा

ठो क्कि ए र पनि दु’र्घटना हुने गरेको उनले बताए। उनको भनाइ अनुसार पछिल्लो समय मा’द’क पदा’र्थ से’वक कारण हुने दु’र्घटनामा कमी आएको छ। तर मा’द’क प’दार्थ सेवन गरी दुई पागं्रे सवारी साधनहरुभित्रि सडकहरुमा दुर्घटना हुने गरेको पाइएको छ।

यो पनि पढ्नुहोस;-नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्ति एक बर्षमै ९२ अर्ब रुपैयाँले बढेको छ । कोरोना कहरबीच चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेका हुन् ।

विश्वका धनीहरुको सूची प्रकाशित गर्ने हुरुन ग्लोबल रिच लिष्ट २०२१ मा चौधरीको कुल सम्पत्ति २.५ विलियन डलर देखाएको छ । यस अघि सन् २०२० को हुरुनकै रिच लिष्टमा चौधरीको कुल

सम्पती १.७ विलियन डलर मात्रै देखाएको थियो । यसैगरी सन् २०१९ को लिष्टमा पनि चौधरीको सम्पत्ति १.७ विलियन डलर नै रहेको देखाएको थियो । तर कोरोनाको समयमा भने चौधरीले आफ्नो

सम्पत्तिमा उच्च वृद्धि गरेको तथ्याङ्कले देखाएको छ । हुरुन लिष्ट अनुसार कोरोनाको समयमा चौधरीको सम्पत्तिमा उच्च वृद्धि भएसँगै विश्वभरका धनीहरुको सूचीमा समेत छलाङ मारेका छन् ।

हुरुन लिष्ट सन् २०२० अनुसार चौधरी विश्वका धनीहरुको सूचीमा १६९२ औं स्थानमा रहेकोमा सन् २०२१ मा प्रकाशित लिष्ट अनुसार १९५ माथि उक्लिदै १४९७ स्थानमा आईपुगेका छन् । नेपाली कांग्रेसका समानुपातिक

तर्फबाट सांसद समेत रहेका चौधरीको मुख्य गरि चाउचाउ उद्योग र होटेलमा लगानी रहेको छ । यसबाहेक इलेक्ट्रोनिक्स र बैंक तथा वित्तीय सस्थामा पनि चौधरीको लगानी छ । उनी चौधरी समूह अर्थात सीजी ग्रूपका अध्यक्ष पनि हुन ।