यी हुन् बंगलादेशमा पहिलो तेश्रो लिं’गी समाचार वाचिका (भिडियो हेर्नुहोस्)

समाज

काठमाडौँ

धेरै समस्याहरु झेलेर बाँ चे की एक तेश्रो लिं’गी बंगलादेशको पहिलो समाचार वाचिका बनेकी छन् ।अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सोमबार २९ वर्षिया तास्नुभा अनान शिशिरले एउटा निजी टेलिभिजन

स्टेसनमा तीन मिनेट लामो न्युज बुलेटिन वाचन गरेकी छन् ।उनले आफ्नो जीवन अध्ययन र आफ्नो क्यारियर दृढतासहित अघि बढाएकी थिइन् । उनले अन्ततः आफूले प्लेटफर्म भेटाएको बीबीसी बंगालीका पत्रकार

नाजिब बाहारलाई बताएकी छन् ।बंगलादेशमा रहेका करिब १५ लाख तेश्रो लिं गीले भे द भा व र हिं सा झेल्दै आएका छन् । तिनीहरू मागेर वा यौ’ न पेसामा लागेर बाँच्न बाध्य छन् । किशोरावस्थाका शुरूमा मात्र उनले

आफू तेश्रो लिं गी भएको महशुस गरेकी थिइन् ।शिशिरले पनि धेरै किसिमका समस्या भोगेकी छन् । उनले आफ्नो परिवारबाट समेत आफू प्र ता डि त भएको र आफ्नो पिताले बोल्नसम्म छाडेको बताउँछिन् ।जसका

कारण उनी आफ्नो गृहनगरबाट भा गे र राजधानी ढाका र नारायणगञ्जमा बस्न थालेकी थिइन् । समाचार पढ्न सकेपछि उनलाई उनका थुप्रै साथीहरूले

शुभकामना तथा बधाई दिएका थिए ।उनले ढाकाको एक विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि हासिल गर्न सफल भएकी थिइन् । भिडियो अन्त्यमा रखिएको छ

यो पनि पढ्नुहोस;-प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् ।

थाहा पाउनुहोस् यस्ता पुरुषलाई ध्यान दिन्छन् महिलाले :

खुट्टाको सफाइ:यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ l किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् l

दाँत:महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन् l

स्वस्थ कपाल:यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ ।

स्टामिना:कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू l

स्लिम बडी: महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ l

महिलाले कस्ता पुरुषलाई ध्यान दिन्छन् र महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् । यिनिहरुको बारेमा हामीले जानकारी माथी प्रस्तुत गरीसकेका छौ ।

हेर्नुहोस भिडियो