कलेज नजिकै भेटियो वेवारिस् झोला, खोलेर हेर्दा प्रहरीको उड्यो होस्

समाज

एजेन्सी

कलेजको नजिकै लावारिस झोला भेटिएपछि उक्त खबर प्रहरीलाई दिइयो। जानकारी पाएपछि घ;टनास्थलमा पुगेको प्रहरीले झोला खोल्यो।

यो घ’टना भारतको दिल्ली यूनिभर्सिटीस्थित खालसा कलेज नजिकैको हो। कजेल नजिकै भेटिएको वेवारिस् झोला खोल्नासाथ प्रहरी अधिकारी अधिकारीको होस् उड्यो। उक्त झोलाभित्र टा’उँको र हात का’टेको अवस्थामा युवकको शव भेटियो।

प्रहरीका अनुसार श’व करिब ३० वर्षका युवकको रहेको छ। टा’उँको र हा’त का’टेकाले शवको पहिचान भने हुन सकेको छैन्। बिहान आठ बजे तिर प्रहरीलाई कलेज नजिकै एक वेवारिस् झोला भेटिएको सुचना आयो ।

सुचना लगत्तै उक्त स्थानमा पुगेको प्रहरीले झोला खोलेर हेर्दा टाउँको र हात का’टिएको अवस्थामा युवकको श;व भेटिएको थियो। युवकको पहिचान

लुकाउनका लागि टा’उँको र हात का’टिएको हुनसक्ने प्रहरीले जनाएको छ। भारतीय प्रहरीले घ’टनाका बारेमा थप अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस;-प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् ।

थाहा पाउनुहोस् यस्ता पुरुषलाई ध्यान दिन्छन् महिलाले :

खुट्टाको सफाइ:यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ l किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् l

दाँत:महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन् l

स्वस्थ कपाल:यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ ।

स्टामिना:कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू l

स्लिम बडी: महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ l

महिलाले कस्ता पुरुषलाई ध्यान दिन्छन् र महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् । यिनिहरुको बारेमा हामीले जानकारी माथी प्रस्तुत गरीसकेका छौ ।