अमेरिकामा नेपाली ड्रा’इ’भरलाई या’त्रुबाट यसरी हा’तपा’त र दु’र्व्य’वहार गरेपछि अहिले यस्तो गरिदै…..(हेर्नुहोस भिडियो सहित)

समाचार

अमेरिकाको सान फ्रान्सिस्कोमा या’त्रुको दु’र्व्यव’हार भोगेका ने’पाली उबर ड्राइभर शुभाकर खड्कालाई सहयोग उठाउन थालिएको छ।अमेरिकामा या’त्रुको हा’तपा’तमा परेका नेपाली उबर ड्राइभरका लागि उठ्यो २३ हजार डलर, घ’ट;नाको छा.नबि.न पनि हुँदै छ।

गोफन्डमी डट ‌’ओआरजी मार्फत् उनका लागि स’हयोग उ’ठाउ’न थालिएको हो।* खड्का अहिले पनि त’नाव ड’रमा रहेकाले उनी काममा फर्किन न’सक्ने भएकाले स’हयोग गर्न आग्रह गरिएको छ। उनका लागि २० हजार अमेरिकी डलर उठाउने अ’भि’यान च’लेको थियो। बुधबार बिहानसम्म २३ हजार डलरभन्दा ब’ढी र’कम उ’ठि’सकेको छ।

ललितपुरका खड्का आठ वर्षअघि अमेरिका गएका थिए। उनी सानफ्रान्सिस्को शहरमा गत आइतबार या’त्रुको दु’र्व्य’वहा’रमा प’रेका थिए। उनको गाडीमा चढ्न आएका तीन जना महिलामध्ये एकले मास्क लगाएकी थिइनन्।

मा’स्क नल’गा’एकी उनलाई खड्काले मा’स्क लगा’उन भने। मा’स्क किन्न उनले एउटा ग्यास स्टे’शनमा गाडी रो’के।उबरको मा’प’दण्ड’अनुसार हरेक या’त्रुले मा’स्क अ’नि’वार्य लगाउनु पर्छ। त्यही भएर खड्काले मास्क लगाउन जो’ड दिएका थिए।

ती महिला या’त्रुले भने मा’स्क ल’गाउन अ’स्वी’कार गर्दै खड्कामाथि हा’तपा’त ग’रे’की थिइन्। उनले खड्काको फोनमा खो’से’की थिइन् भने मा’स्क पनि नि’का’लिदिएकी थिइन्। ती महिलाले उनको अनुहारमा बे’ला’बेलामा’ खो’केको पनि भि’डिओमा देखिन्छ।

या’त्रुले यस्तो दु’र्व्यवहार गरेपछि खड्काले उनीहरूलाई गा’डीबाट निका’लिदिएका थिए। गाडीबाट निस्कने बेलामा ती या’त्रुहरूले खु’.र्सा,नीको धु’,लो छ,’र्के,का थिए।

पछि उबरले खड्कालाई गा,डी स,फा गर्न १२० अमेरिकी डलर दिएको थियो। उबर र अर्को रा,इड सेय,रिङ कम्पनी लि,फ्टले ती या,त्रुहरूलाई आ,जी,वन आफ्नो कम्पनीको से,वा प्र,योग गर्न प्र,ति,बन्ध लगाएका छन्।

एसियाली मूलका भएकाले खड्कामाथि हा’तपा’त भएको भन्दै अहिले यो घ’ट,नाले सं,सा,रभरि च,र्चा पाइरहेको छ।सानफ्रान्सिस्को प्र,ह,रीले खड्कामाथि भएको हा,तपा,तको अ,नु,सन्धा,न भइरहेको जना,एको छ।

‘म अरू कोही मानिस भएको भए तिनीहरूले मलाई त्य,स्तो व्य,व,हार ग,र्दैनथे। मैले, उनीहरूसँग कुरा गर्न जब, मु,ख खो,लें। उनीहरूले मलाई आ,प्र,वा,सी ठा,नेर ड,रा,उन सक्छौं भन्ने ठा,ने,’ एक अ,मे,रिकी सञ्चा,र,मा,ध्यम,सँग खड्काले भनेका छन्,’अ,र्को मानि,स,सँग यस्तो व्य,व,हा,र ग,र्ने तिमीहरू ज,ना,वर हौ।’

पछिल्लो समय अमेरिकामा एसियन र अन्य आप्र,वा,सीमाथिको दु,र्व्यव,हार ब,ढ्दै गएको छ। केही दिनअघि सानफ्रान्सिस्कोमै एक जना एसि,या,ली मू,लका ९१ वर्षका वृ,द्ध,लाई पनि दु,र्व्य,व,हार भएको थियो।

हेर्नुहोस भिडियो सहित

source;-सेतोपाटी