८ वर्षका बालकलाई गोहीले नि’ल्यो, पेट चि’रे’र बाहिर निकालियो

समाचार

काठमाडौं

८ वर्षका एक बा’ल’कलाई गो’हीले नि’लेपछि उक्त गोहीको पे’ट चि’रे’र बा’ल’कको श’री’र बाहिर निकालिएको छ । इण्डोनेसियामा भएको यो घ’ट’नामा बा’लकलाई नि’ल्ने गो’हीलाई समातेर उसको पे’ट चि’रे’र बा’ल’कको श”व’लाई बाहिर निकालिएको हो ।

द सनको रिपोर्टअनुसार मृ’त बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मा’र्न गएका थिए । यही क्रममा यो घ’ट’ना भएको हो । अ’चा’नक गो’ही

पानीबाट बाहिर आयो र ब’च्चालाई ता’ने’र पानीभि’त्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घ’ट’ना भएको रि’पोर्टमा जनाइएको छ ।

आफ्नो छोरालाई गो’हीले ता’ने’र लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई ब’चा’उने प्र’यास गरेका थिए । उनले गो’हीको पि’छा गरेका थिए । पौ’डिँ’दै गो’ही’को नजिकै गएर उनले गो’हीलाई मु’क्काले हा’ने’र छो’रालाई ब’चा’उने प्र’यास गरेका थिए तर उनी अ’सफ’ल भए ।

घ’ट’नाको भोलिपल्ट गो’हीलाई समा’तिएको थियो । गो’हीलाई समा’तेपछि उसको पे’ट चि’रे’र ब’च्चाको श’व बा’हि’र नि’का’लिएको थियो । यसको केही हप्ता पहिले पनि इण्डोनेसियामा एक बा’ल’कलाई गो’हीले मा’रे’को थियो जसको श’व अहिलेसम्म ब’रा’मद हुन सकेको छैन