८ वर्षका बा;लकलाई गो;हीले नि;ल्यो, पेट चि;रेर बाहिर नि’;का;लियो

समाचार

काठमाडौं

८ वर्षका एक बालकलाई गो’ही’ले नि’ले’पछि उक्त गोहीको पेट चि’रे”र बा’लकको श’रीर बाहिर निका’लिएको छ । इण्डोनेसियामा भएको यो घ’ट’नामा बालकलाई नि’ल्ने गो’हीलाई स’मातेर उसको पे’ट चि’रेर बालकको श’वलाई बा’हिर निकालिएको हो ।

द सनको रिपोर्टअनुसार मृ’त बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग मा’छा मा’र्न ग’एका थिए । यही क्रममा यो घ’ट’ना भएको हो । अ”चान’क गोही पानीबाट बाहिर आयो र बच्चालाई ता’नेर पानीभित्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घ’ट’ना भएको रिपोर्टमा जनाइएको छ ।

आफ्नो छो”रालाई गो’हीले तानेर लि’एर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचाउने प्रयास गरेका थिए । उनले गोहीको पिछा गरेका थिए । पौडिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हा’नेर छोरालाई ब’चाउने प्रयास गरेका थिए तर उनी असफल भए ।

घ’ट’नाको भोलिपल्ट गोहीलाई समातिएको थियो । गोहीलाई समातेपछि उसको पेट चि’रे’र बच्चाको शव बाहिर निकालिएको थियो । यसको केही हप्ता पहिले पनि इण्डोनेसियामा एक बालकलाई गोहीले मा’रेको थियो जसको शव अहिलेसम्म ब’रामद हुन सकेको छैन ।