यिनै हुन् धादीङमा घाँस बो’केर घर जाँदै गर्दा डोजर चालकले जि’उदै पु’रेकी सरस्वती कुमाल ,

समाज

काठमाडौँ

धादिङमा एक महिलालाई घा’इते बनाएपछि ए’क्स्काभेटरले पु’रेको थियो ।धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार क्षेत्रमा सडक निर्माणको काम गरिरहेको ए’क्स्काभेटरले घाँस बो’केर जाँदै गरेकी महिलालाई ठ’क्कर दिएको थियो ।ठ’क्करबाट उनी सोही सडकको खा’ल्डोमा ख’सेकी थिइन् । त्यसपछि चालकले चारैतर्फको माटो सोही खाल्डोमा ख’साएर घा’इते भएकी सरस्वती कुमाललाई पु’रेका थिए ।

त्यस क्षेत्रमा रहेका केहीले ‘डोजरले मान्छे पु’र्‍यो’ भनेर ह’ल्ला गरेपछि चालक भीमबहादुर बूढाथोकी फ’रार भएका थिए ।खा’ल्डोमा पु’रिएकी म’हिलाको उ’द्धार गर्दा गर्दै मृ’त्यु भइसकेको थियो । वागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मीरा चौधरीका अनुसार ती महिलाको श’व नि’कालिएको छ ।

“सडक निर्माणको क्रममा च’लाइएको डोजरको ठ’क्करबाट घा’इते भएकी महिला खाल्डोमा पु’रिएको अवस्थामा फेला परेकी हुन्,” उनले भनिन् ।

एस्क्याभेटर’ले ठ’क्क’रपछि कु’माल खा’ल्डोमा ख’सिन् । घा’इते अवस्थाकी महिलालाई उ’द्दा’र गर्नुको साटो चालकले वरपरको माटो ख’नेर म’हिलालाई त्यही खा’ल्टोमा पुरेका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले सो घ’ट’ना देखेपछि घ’ट’ना बाहिर आएको हो । ‘ए’क्स्काभेटरले मान्छे पु’र्‍यो’ भन्दै बसका यात्रुले ह’ल्ला गरेपछि चालक बुढाथोकी भा’गेका थिए ।

घ’ट’नापछि उ’त्तेजित भी’ड’ले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा आ’ग’जनी गरेको थियो । चालकलाई तत्काल प’क्रा’उ गरी कानुनसम्मत का’रबाही हुनुपर्ने स्थानीयको माग छ । तर घ’ट’नालगत्तै फरार दाङ घर भएका चालक बुढाथोकी भने अ’झै प’क्राउ पर्न सकेका छैनन् ।

हेर्नुहोस भिडियो