तीन सुन्दरी दिदिबहिनीहरु फोहोर टिपेरै आफू पालिन्छन् आमालाई पाल्छन् ,कठै बिचरा (हेर्नुस् भिडियो )

समाचार

बुढानिलकण्ठको चौक र गल्ली गल्लिमा तीन दिदिबहिनीहरु फोर टिप्दै गरेको र सो काम दैनिकि भएको बताउछन् ।१९ बर्षिय रोजिना र १८ बर्षिय रन्जिता ।त्यैगरि १३ बर्षिय तिर्थ लाछि ।बिहानको पाच बजेदेखि फोहोर उठाएर आफ्नो दैनिक जिविकोपार्जनको संघर्षको कथा अरुभन्दा निकै मार्मिक रहेछ ।

ओखलढुंगा घर भइ सानै उमेरमा काठमाडौं आएका दिदिबहिनीको कथा र व्यथा निकै भिन्न रहेछ ।बुवा बितेको दस बर्ष भएछ ।यी तिनै दिदिबहिनीले कहिले होटलमा भाडा माज्छन् त कहिले यसरी नै फोहोरमा खेल्न त सायदै बानि भैसकेको रहेछ ।तिनै दिदिबहिनी मध्य जेठ्ठि रोजिना भन्छिन् कि घर परिवार चलाउन निकै नै गाह्रो छ ।

परिवारको मुलिनै नरहेपछि कसरी पनि घर चल्दो होर ।उनिहरु बताउछन् कि आफ्नो घरको त दुर बिहान हुनसाथ हामी अरुको घरको फोहोर उठाउन जान्छौ ।बिहानै हिडेका उनिहरु लगभक आठ-नौ बजे मात्रै फर्किने बताउछन् ।यत्रो मिहेनत गरिरहदा महिनाको आफुहरुले लगभक आठ हजार कमाउने बताए ।

ऋण जताततै तिर्नुपर्ने र कमाएको पैसा उत‌ै ठिक्क हुने र घर परिवार चलाउन जहिल्यै हम्बेहम्बे हुने बताउछन् ।यो काम गर्न आफुहरुलाई बिल्कुलै मन नभएको तर आमा पाल्नुपर्ने बाध्यता भएको र आफुहरुले काम नगर्नुको बिकल्प नरहेको समेत बताउछन् ।

फोहोर टिप्दै गर्दा अधिक्तम सिसाले आफ्नो हात का`ट्छ र फोहोरसग त नुहाएका नै हुन्छौ ।

थप हेर्नुस् भिडियो सामाग्रि