अपह`रणमा परेकी गुल्मीकी सम्झनाको श`व फेला !

समाचार

गुल्मीको

रेसुगां नगरपालिका ३ भाडगाउँकी सम्झना खत्रीको श`व फेला परेको छ । लामो समयदेखि अ`पह`रणमा परेको भनिएकी उनको खोजि थालिएको थियो । उनको श`व घर नजिकै बारीको कुनामा भेटिएको बताईएको छ । घ`टनाको बारेमा प्रहरीले अ`नुस`न्धान गर्दैछ ।

गत माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही न-चिनेका युवाहरुले बे-पत्ता बनाए । बुहारी ह-राएको खबर उनकी सासु तोमकला खत्रीले छिमिकीलाई जानकारी गराईन । खो-ज खबर गर्दा कतै पनि नभेटिएपछि घ-टना जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुग्यो ।

फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेप-त्ता भईन सोधपुछ ग¥यो । केही समय हि-रास-तमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरालाई हि-रास-तमै राख्यो । अर्कोदिन बिहान घर नजिकै खनियाँको रुखमा ४८ बर्षीया तोमकला खत्री झु-ण्डि-एको अबस्थामा मृ-त फेला परिन । घरबाटै बे-पत्ता भएको छोरीको खो-जत-ला-स गरिदिनु प¥र्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उ-जुरी दिए ।

उ-जुरी दुई थरि बन्यो, बे-पत्ता सम्झनाका पती नेत्रबहादुर खत्रीले माईतीजनले आ-त्माह-त्या गर्न आफ्नी आमालाई बा-ध्य पारेको भन्दै प्रहरीमा दु-रुसा-हनको मु-द्धा दर्ता गरे । अझै अचम्मको कुरा त आफ्नो छोरी खो-जीदिनु प¥र्यो भन्दै उ-जुरी बाकेर आएका सम्झनाका बाबु हरिबहादुर बोहरालाई प्रहरीले प-क्राउ गरि हि-रास-तमा राखेको छ ।

परिस्थिती ज-टिल बन्दै गएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समुहका जिल्ला पार्टी अध्यक्ष सोमनाथ सापकोटा नेताहरु बुद्धि जिसी, हिरा ए.सी. , मुसिकोट ३ का वडाध्यक्ष कर्णबहादुर जिसी बिद्यार्थी नेता श्रीराम महत लगायतले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र एस.पी. प्रविण कुमार श्रेष्ठलाई घ-टनाको बारेमा ग-हिरो अध्यायन गर्न सुझाए । छोरीको खो-जी पाउँ भन्दै प्रहरी प्रशासन आएका बाबुलाई नै हि-रास-तमा लिनु यो कस्तो अचम्म । के हो यसको र-हस्य ? नेताहरुले प्रश्न गरे ।

यो पनि पद्नुहोस;-अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला माल्दिभ्समा छन्। उनीहरू प्रियंकाको जन्मदिन र आफ्नो विवाहको पहिलो एनिभर्सरी मनाउन माल्दिभ्स पुगेका हुन्। २००५ मा ‘मिस टिन नेपाल’ को उपाधि जितेपछि रंगिन दुनियाँमा प्रवेश गरेकी अभिनेत्री प्रियंका कार्की शनिवारबाट ३३ वर्षकी भएकी छन् । २०४४ साल फागुन १५ गते काठमाडौंमा जन्मिएकी उनले यसपटकको आफ्नो जन्मदिन माल्दिभ्समा माइरहेकी छन् ।

उनलाई श्रीमान आयुष्मान देशराज जोशीले साथ दिएका छन् । यो जोडीले गत वर्षको फागुनमा लगनगाँठो कसेको थियो ।आफ्नो ३३औं जन्मदिन मनाउन प्रियंका बिहीवार श्रीमानको साथमा माल्दिभ्स पुगेकी हुन् । उनीहरुले माल्दिभ्सको समुन्द्री किनारमा एकसाथ डिनर गरेका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेका छन् । तस्विरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

आयुष्मानसँग चुम्बन गरेका तस्विर पोस्ट गर्दै प्रियंकाले आफ्नो लागि यो सबैभन्दा सुन्दर दिन रहेको उल्लेख गरेकी छन् ।रमाइलो कुरा के छ भने माल्दिभ्समा प्रियंकाको जन्मदिन रुसलान् भोड्काको प्रायोजनमा भएको हो । उनले इन्स्टाग्राम स्टोरीमा रुसलान् भोड्का नाम अंकित डिस्पोजेबल कपको एक तस्विर राख्दै माल्दिभसमा आफूहरुलाई कम्पनी दिएकोमा धन्यवाद दिएकी छन् ।

यो कम्पनीको नेपाल ब्रान्ड एम्बसेडर रहेकी उनको ब्याचलर पार्टीलाई पनि रुसलान् भोड्काले नै प्रायोजन गरेको थियो ।तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मान करीब एक वर्ष कोरोनाका कारण घरभित्रै सीमित भएका थिए । विवाह गरेको दुई हप्तामा कोरोनाका कारण देश लकडाउन भएपछि उनीहरु हनिमुनमा समेत निस्कन पाएका थिएनन् ।

प्रियंकाको जन्मदिन र फागुन १६ गते (आज) फस्ट एनिभर्सरी मनाउन प्रायोजक बोकेर उनीहरु माल्दिभ्स पुगेका हुन् । प्रियंका र आयुष्मानले एक अर्कासँगको फोटो पोस्ट गर्दै प्रेमिल शब्दहरूमा आफ्नो माया व्यक्त गरेका छन्।उनीहरूले माल्दिभ्सको ‘मर्क्युर माल्दिभ्स कोड्डो रिसोर्ट’मा खिचाएका केही फोटा इन्स्टाग्राममा पोस्ट गरेका छन्।

जसमा दुवै निकै खुशी र रोमान्टिक देखिन्छन्। फिल्म ‘थ्री लर्भस’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंकालाई फिल्म ‘झोले, नाईं नभन्नू ल २’ ले करिअरको उत्कर्षमा पुर्‍याएको थियो । एक समय अभिनेत्रीको स्टारडमको भ्याकुम उनले पूरा गर्ने धेरैको विश्वास पनि थियो । तर, फिल्म छनोटमा गम्भीर नहुँँदा अहिले उनको स्टारडम कमजोर बनेको छ । उनी अभिनीत नयाँ फिल्म ‘लक्का जवान’ प्रदर्शनको पखाईमा छ ।