२ व’र्षीय छोराकी आमा’लाई आफ्नै श्रीमान’बाट घाँ’टी थि’ची ह’त्या , घ’ट’नाको नालिबेली थाहा पाउँदा प्रहरी’नै च’कित !

समाचार

काठमाडौँ

आफ्नै श्रीमती’को ह’त्या अ’भियोग’मा प’क्राउ प’रेका रामकुमार श्रेष्ठला’ई जिल्ला अ’दालत नवलपरासी’ले १६ बर्ष’को जे’ल स’जाय सुनाए’को छ । सुनवल नगरपालिका-७ तरगौली, नवलपरासी निवासी ३२ वर्षीय रामकुमारलाई श्रीमती २१ वर्षीया अस्मिता श्रेष्ठ’को ह’त्या गरे’को अभियोग’मा दो’षी ठ’हर ग’र्दै जिल्ला अ’दालत पश्चिम नवलपरासी’ले १६ वर्ष’को जे’ल स’जा’य सु’नाए’को हो ।

सोमबार न्यायधीश ढाकाराम पौडेलको एकल इजलास’ले ह’ त्या आ’रो’पित रामकुमार’लाई १६ वर्ष’को जे’ल स’जाय सुनाए’को जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका सुचना अधिकारी सहायक जिल्ला न्यायधिवक्ता गोकर्णराज घिमिरेले जानकारी दिए ।

यसअघि पीडित’को पक्ष’मा जिल्ला न्यायधिवक्ता चन्द्रबहादुुर सिंजाली र सहायक जिल्ला न्यायधिवक्ता गोर्कणराज घिमिरेले गरेको बहस’मा अदालत’ले मुलु’की अप’राध सं’हिता २०७४ को द’फा १७७ को ज्या’न स’म्बन्धी क’सुर ठह’र ग’र्दै रामकुमार’लाई जन्मकैद’को फै’स’ला गरे’को थि’यो ।

कसुर अन्तरगत २५ व’र्ष जेल सजाय ठ’हर गरिए’को भएपनि अदाल’तले फौज’दारी क’सुर स’जा’य नि’र्धारण तथा का’र्यान्वयन ऐन २०७४ को दफा १७ (क) बमोजिम १६ वर्ष’को जे’ल स’जाय फैस’ला गरेको सहायक जिल्ला न्यायधिवक्ता घिमिरेले बताए ।

रामकुमारले गत कात्तिक २७ गते दिउंसो आफ्नै कोठामा रहे’की अस्मिता’को घां’टी थि’चे’र ह’त्या गरे’का थि’ए । प्रहरी र अदालत समक्ष रामकुमारले दिएको बयान अनुसार सा’मान्य भ’नाभ’न’का क्र’ममा आ’फूहरु बीच झ’ग’डा भएको र सोही क्रममा आफू’ले घां’टी थि’चे’रे ह’त्या गरे’को स्वी’कार गरे’का छ’न् ।

श्रीमती’को घाँ’टी थि’चे’र ह’त्या गरे’का रामकुमा’रले घ’ट’नास्थ’ल पू’गेका प्रहरी’लाई भने श्रीमती’ले झु’ ण्डी’एर आ’ त्म’ ह’ त्या गरे’को ब’ताए’का थि’ए । रामकुमार’का अ’नुसार घरमा कोही पनि नभएको समयमा अस्मिता’ले पा’सो लगा’ई झु’ण्डि’ए’ को र आफू घर आउं’दा झु’ण्डि’ए’ को अ’व’स्था’मा दे’खे’पछि डो’री फु’का’एर उ’पचार’का ला’गि अस्पताल पूर्याएको बताएका थिए । घ’ट’ना लु’का’उ’ने र सा’म’सु’म पा’र्ने यो’जना बनाए’का रामकुमारले दिदी-भेना र दाजु-भाउजु’को साथमा श्रीमती’लाई अस्प’ताल प’ठा’एर आ’फू भने घर’मै बसे’का थिए ।

उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पूर्याइएकी उनलाई बे’हो’श भ’ए’र ढ’ले’को भ’न्ने झु’ठो बा’हाना ब’नाएर भ’र्ना ग’र्ने प्र’यास गरिएको भएपनि त्यहां कार्यरत चि’कित्सक’ले त’त्का’लै मृ’त घो’षणा गरे’का थि’ए ।

उपचारका लागि परीक्षण गर्ने क्र’म’मा उन’को घाँ’टी’मा नी’ल’डा’म देखिए’को भ’न्दै चिकित्सक’ले प्रहरी’लाई खबर गरेपछि घटना’को र’ह’स्य बा’हिर आए’को थि’यो । घटना’को सुचना पा’एलग’त्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीब श्रेष्ठको नेतृत्वमा खटिएकोे टोलीले घट’नास्थल पूगेर सोधखोज र स्थलगत अनुसन्धान गरेको थियो ।

छोरी’को आ’ त्म’ह’ त्या न’भई ज्वा’ई रामकुमा’र’ले नै ह’ त्या गरे’को भ’न्दै अस्मिता’का बुवा कृष्ण प्रसाद श्रेष्ठ’ले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा गत मंसिर ५ गते जा’हेरी दिए’का थि’ए । रामकुमार’लाई आ’फ्नै श्रीमती’को ह’ त्या गरे’को आ’रोप’मा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गत मंसिर ७ गते प’क्राउ ग’रि क’र्त’ब्य ज्या’न मु’द्दा चलाए’को थि’यो ।

परीक्षण रिर्पोटको आधारमा रामकुमार’लाई के’रका’र गर्दा श्रीमती’को घाँ’टी थि’चे’र ह’ त्या गरे’को स्वी’कार गरे’को जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक अजय केसीले बताए । प्रहरी उपरीक्षक केसीका अनुसार प्रारम्भिक सोधपूछका क्रममाा रामकुमार’ले ह’ त्या अ’स्वी’कार गरे’का थि’ए ।

‘अ’नुसन्धान’का क्रम’मा आ’रोपित रामकुमारको ग’ति’बि’धी थप शं’का’स्प’द देखिए’पछि हामीले घट’ना’लाई अत्य’न्तै सु’क्ष्म ढंगले अनुसन्धान गर्यौं ।’,–प्रहरी उपरीक्षक केसीले भने । घ’टनाको प्रकृती, मोबाईल कल डिटेल्स, श’व’को प्र’कृती, श’व प’री’क्ष’ण रि’र्पोट र थप प्रमाणका आधारमा केरकार ग’र्दा ह’ त्या स्वी’का’र गरे’को केसी’ले ब’ताए ।